बाँकेका ३३९ जना घर फर्किए, संक्रमित एक बृद्व आज डिस्चार्ज हुँदै

बाँकेमा आज एक ६० वर्षीय पुरूष काेराेना संक्रमणबाट मुक्त भएर घर फर्किदै छन् । खजुरा आइसोलेसन कृषि तालीम केन्द्रबाट जानकी-५ का १ जना ६० वर्षिया पुरुष निको भएर घर फर्किन लागेका हुन ।

बाँकेमा हालसम्म काेराेनाकाे संक्रमण भएका बिरामीमध्ये करिब ९५ प्रतिशत व्यक्ति निकाे भएर घर फर्किसकेका छन । काेराेना फाेकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्लामा जम्मा ३६८ काेेेेेेेराेना संक्रमितमध्ये ३३९ जना घर फर्किएका छन ।

जिल्लामा अब मात्र २७ जना व्यक्तिहरू विभिन्न आईशाेलेशनमा राखिएकाे छ ।

Previous articleबाँकेमा बाघको छाला र हड्डीसहित एक पक्राउ
Next articleवन कार्यालयमा हुने भिडले काेराेना सर्न सक्ने !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here