वन कार्यालयमा हुने भिडले काेराेना सर्न सक्ने !

बाँके । जिल्ला वन कार्यालयले बिरुवाका बेर्ना बितरण गर्न शुरू गरेकाे छ । आईतबार कार्यालय परिसरमा बिरुवा लिनेहरूकाे भिड देखिएकाे छ ।

महामारीका रूपमा चारैतिर काेराेना भारईसकाे संक्रमण भएपनि बाँकेमा नभएकाे जस्ताे कार्यालय परिसरमा भिडले घेरिएकाे छ । कार्यालयकाे गेटमा बिरुवा लिनेहरूकाे भिड सेनाले समेत थामिनसक्नु छ ।

काेराेनाकाे संक्रमण चारैतिर बढेपनि जिल्लाका सरकारी कार्यालयले सामाजिक दुरीकाे धज्जी उडाईरहेका छन् । कार्यालय परिसर जानेहरूलाई न त साबुनकाे प्रयाेग गराईएकाे छ नत स्यानिटाईजरकाे प्रयाेग नै गरिएको छ । कार्यालय जाने अधिकांशढ व्यक्तिले मास्काे समेत प्रयाेग गरेका छैनन् ।

Previous articleबाँकेका ३३९ जना घर फर्किए, संक्रमित एक बृद्व आज डिस्चार्ज हुँदै
Next articleभारतमा एक व्यक्तिले सुनको मास्क लगाउन थाले !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here