महासंघकाे अध्यक्षका लागि तीन जनाकाे उम्मेदवारी, कुन पदमा काे ? (विवरणसहित)

नेपालगन्ज । नेपाल पत्रकार महासं बाँके शाखाकाे आगामी कार्यकालका लागि अध्यक्षमा तीन जनाकाे उम्मेदवारी परेकाे छ ।

यही चैत्र २५ गते हुने निर्वानका लागि भएकाे आईतबार भएकाे मनाेनयन पत्र दर्ताकाे समयावधीमा अध्यक्ष पदका लागि लाेकतान्त्रिक प्यानलबाट दामाेदर भण्डारी र प्रेस चौतारी र प्रेस संगठन नेपालका साझा उम्मेदवार डक्ट प्रसाद धितालकाे उम्मेदवारी दर्ता भएकाे भने नवीन गिरीकाे वागी उम्मेदवारी परेकाे छ ।

महासंघकाे २० सदस्यीय कार्यसमितिका लागि जम्मा ४७ जनाकाे उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत केशव काेईरालाले जानकारी दिनुभयो ।

Previous articleबाँकेमा ज्वाला सिंहको नाममा चन्दा माग्ने ४ जना पक्राउ
Next articleसाहू समाज बाँकेद्धारा होली मिलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here