सिरोहियाद्धारा आइसोलेशन केन्द्रलाई सहयोग

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको आईसोलेसनका लागि कान्तिपुर पब्लिकेशनका निर्देशक स्वस्तिका सिरोहियाले ६ थान अक्सिजन कन्सन्टेटर सहयोग गर्नुभएको छ ।

यसको मुल्य प्रति एक थान ८५ हजार रुपियाँ हो । कान्तिपुर नेपालगञ्ज कार्यालयका प्रमुख अशोक श्रेष्ठले शुक्रबार नेपालगञ्जका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई हस्तान्तरण गर्नुभयो । सिरोहियाले नेपालगञ्जमा थप मेडिकल सामग्री सहयोग गर्ने बताउनुभएको छ ।

Previous articleसंचालनमा आयो नेपालगञ्जको आईसोलेसन केन्द्र
Next articleडुडुवामा सुविधा सम्पन्न १६ सैययाको आइसोलेशन वार्ड निमार्ण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here