नेपालगञ्ज उपमहानगरलाई कशौधन बैश्य समाजको सहयोग

नेपालगञ्ज । कशौधन बैश्य समाज बाँकेले आईसोलेसन केन्द्र सञ्चालनका लागि नेपालगञ्ज उप–महानगरपालिकालाई ३२ वटा बेड सहयोग गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले हाल ह्वाईट हाउस र रामलिला मैदानस्थित तालिम केन्द्रमा आईसोलेसन केन्द्र सञ्चालन गरिरहेको छ । वाल मन्दिरमा पनि आईसोलेसन केन्द्र सञ्चालनको तयारी भईरहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा.धवलशम्शेर राणाले आईसोलेसनका लागि आवश्यक वेड सहयोग गरेकोमा समाजका अध्यक्ष नन्दला वैश्यलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

Previous articleदाङमा गाडी दुर्घटना हुँदा चालकको मृत्यु
Next articleतेस्रो पटक पश्चिम बंगालको ख्यमन्त्रीमा ममता बेनर्जी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here