इडिभी २०२२ को नतिजा सार्वजनिक

नेपालगञ्ज । अमेरिकी सरकारको इलेक्ट्रोनिक डाइर्सिटी भिसा (इडिभी) अन्तर्गत २०२२ का लागि मागिएको आवेदनको नतिजा सार्वजनिक भएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले शनिबार राति पौने १० बजे नतिजा सार्वजनिक भएको जानकारी दिँदै http://deprogram.state.gov मा गएर नतिजा हेर्न सकिने जनाएको छ ।

नतिजा हेर्नका लागि डिभी भर्दा आएको कन्फरमेसन नम्बर अनिवार्य रूपमा चाहिन्छ । अमेरिकी विदेश मन्त्रालयले डिभी परेरनपरेको बारे कुनै इमेल नआउने भएकाले डिभी परेकाले अब गर्ने भन्ने प्रक्रिया पनि सोही वेबसाइटमा उल्लेख भएको जनाएको छ ।

Previous articleत्रिभुवन चोकको एक खाद्यान्न पसललाई कारवाही, २० हजार जरिवाना
Next articleमुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here