बर्दियामा अक्सिजन बैंक संचालन

गुलरिया । ‘मेरो लागि अक्सिजनमा मेरो योगदान’ भन्दै बर्दियामा अक्सिजन ग्यास बैंक संचालनमा आएको छ ।

अक्सिजनको अभाव हुन नदिन र सबै पालिकाका स्वास्थ्य संस्थामा तत्काल अक्सिजन आपूर्ति सहजीकरण गर्ने उद्देश्यले अक्सिजन बैंक सञ्चालन गरिएको अक्सिजन बैंक सञ्चालन समन्वय समितिका संयोजक भेषराज पौडेलले बताउनुभयो ।

जिल्ला विपद व्यवस्थापन समितिको समन्वय, बर्दियाका उद्योगी, व्यापारी, विभिन्न संघसंस्था र समाजसेवीहरूको सक्रियतामा बर्दिया प्रशासन भित्र अक्सिजन बैंक स्थापना गरिएको छ ।

Previous articleएमाले बाँकेद्धारा सहुलियतमा खाना खुवाउन शुरु
Next articleकर्णाली प्रदेश अस्पतालले जटिल अवस्थाका बिरामी मात्र भर्ना लिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here