बाँकेकाे निषेधाज्ञा जेष्ठ १० सम्म थपियाे

नेपालगन्ज । बाँकेमा जारी निषेधाज्ञाकाे समय फेरि एक साता थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले साेमबार एक सूचना जारी गर्दै बाँकेमा जारी निषेधाज्ञा एक साताका लाथरग थप गरिएकाे जनाएको हाे ।

काेभिड-१९ काे संक्रमण दरमा कमि नआई परिस्थिति असहज बन्दै गईरहेकाे संक्रमण राेकथाम, नियन्त्रण र उपचार व्यवस्थापन प्रक्रियालाई थप प्रभावकारी बनाउन जेष्ठ १० गते राती १२ बजेसम्मका लाथि निषेधाज्ञा लगाईएकाे सूचनामा उल्लेख छ ।

Previous articleमानवीय सेवामा समर्पित पाठक
Next articleएम्बुलेन्स खरिदका लागि महासंघ कार्यसमितिले एक लाख जम्मा गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here