कोरोना महामारी रोकथामका लागि महायज्ञ

नेपालगञ्ज । कोरोना महामारी रोकथामका लागि मंगलवार नेपालगन्जमा महायज्ञ गरिएको छ । महायज्ञ गर्न चारपांग्रे गाडीमा यज्ञशाला बनाइ नगर परिक्रमा गरिएको छ ।

आर्य समाज नेपालका राजकुमार आर्यका अनुसार आर्य समाज नेपालको प्रबन्धन तथा नेपालगञ्ज वडा नम्बर ८ को आयोजना महायज्ञबाट वायुको शुद्धीकरण हुने हुनले यसको माध्यमबाट कोरोना जस्तो महामारीबाट समुदायलाई सुरक्षित रख्न उद्देश्यका साथ महायज्ञ गरिएको छ ।

Previous articleमाइती नेपालले भेरी अस्पताललाई दियो स्वास्थ्य सामाग्री
Next articleनिषेधाज्ञा उल्लघंन गर्नेहरु कारवाहीमा पर्दै (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here