सिमा क्षेत्रबाट बेवारिसे बाघकाे मुर्ति फेला

नेपालगन्ज । बाँके प्रहरीले बेवारिसे बाघकाे मुर्ति फेला पारेकाे छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रहरीले सीमा क्षेत्रबाट उक्त मुर्ति फेला पारेकाे हाे ।

प्रहरी टाेली आईतवार नेपालगन्ज उपमहानगरपालिका वडा न १५ स्थित भन्सार नजिकबाट १ वटा बाघको मुर्ती फेला पारेकाे जनाएको छ ।

बरामद आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको बाँके प्रहरीले जनाएकाे छ ।

Previous articleकोभिड–१९ पुर्व तयारीमा सम्वाद, सरोकारवालाद्धारा सहकार्यको प्रतिवद्धता
Next articleट्राफिक चाेकबाट भन्सार छलिको सामान बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here