
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-१८ स्थित पाटेश्वरी आधरभुत विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा माधवराम बर्मा छ्नौट हुनु भएको छ ।
बिद्यालयको भदौ २ गते बसेको अभिभावक भेलाले अध्यक्षमा बर्मा र सदस्यमा कृष्णावती चमारको नाम छनौट गरेकाे थियो । त्यहिअनुसार कार्यबाहक वडाअध्यक्ष आशा शाहीले उहाँहरुको नाम छ्नौट गर्नु भएको हो ।





