टोललाई व्यवस्थित बनाउन नेपालगञ्ज १८ मा टोल सुधार समिति गठन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ मा टोल सुधार समिति गठन गरिएको छ ।

व्यवस्थित एवं शुन्दर टोल निर्माण गर्न वडाको तेजनगरमा ११ सदस्यीय समिति गठन गरिएको हो ।

सुर्य बहादुर केसीको अध्यक्षतामा गठन गरिएको समितिको उपाध्यक्षमा पद्मा शाह, सचिवमा हेमराज सुेबदी, सहसचिवमा रबिन्द्र शाही र कोषाध्यक्षमा नेत्र ज्ञवाली रहनुभएको छ ।

यस्तै जित बहादुर शाहको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत गटन गरेको छ भने वर्षामा टोल नै डुबान पर्ने गरेकाले नाली सहितको पक्की सडक निर्माण गर्नका लागि समेत समितिलाई जिम्मेवारी दिइएको छ ।

Previous articleखजुरा गाउँपालिका वडा नं.१ वालविवाह मुक्त वडा घोषणा
Next articleपत्रकार र प्रहरीको नाममा असुली गर्ने दुई जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here