
काठमाडौं । अभिनेत्री ऋचा शर्मा आमा बन्नुभएको छ। शर्माले बुधबार पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिनुभएको हो ।
कमेडी च्याम्पियनको आधिकारिक पेजमा स्टाटर राखेर उहाँले छोरालाई जन्म दिएको जानकारी दिइएको छ । टिमले आमाछोराको स्वास्थ्य लाभको कामना समेत गरेका छ ।





