
नेपालगन्ज । बाँके नेपालगन्जस्थित न्युरोडमा द रोयल युनिसेक्स सलुन संचालन हुने भएको छ।
ब्युटिसियन मन्जु चन्दले आफ्नो नयाँ ढङ्गबाट नेपालगञ्जमा सलुन संचालन गर्न लागेको जानकारी दिनुभयो ।
बाँके नेपालगन्जको न्युरोडमा ‘द रोयल युनिसेक्स सलुन’ बिहीबारदेखि नयाँ स्वरुपमा सञ्चालनमा आउन लागेको छ ।
असोज २१ गते अर्थात घटस्थापनाको अवसर पारेर बिहीबार दिउँसो ११ सो व्युटिपार्लर तथा सलुनको उद्घाटन कार्यक्रम राखिएको छ।
ञद रोयल युनिसेक्स सलुन’ मा ब्युटिपार्लर सम्बन्धि सम्पूर्ण सुविधा, जेन्स, लेडिज सैलुन तथा ट्रेनिङ सेन्टर समेत उपलब्ध भएको उक्त पसल अत्याधुनिक प्रबिधियुक्त गुणस्तरीय सिस्टममा व्युटिपार्लर नेपालगन्जमा भित्राएको र लेडिज सम्बन्धि विभिन्न ब्रान्डका ब्युटिसियन सामान समेत उपलब्ध हुनेछ ।
यस्तै विशेष नयाँ अफर भने प्रबिधियुक्त मेसिनबाट नङ्गमा पलिस तथा आई ब्रो माइक्रो सेडिङ डिजाइन समेत गर्न सकिनेछ ।
साथै भित्रि ब्रस्त्रहरु समेत रहेको सलुनले उद्घाटनका दिन विशेष अफर र सुलभ मुल्यमा सामानहरु उपलब्ध गराइने हुने ब्युटिसियन चन्दले बताउनुभयो ।





