
नेपालगञ्ज । नेकपा एमाले डुडुवा गाउँपालिका वडा नं १ को अध्यक्षमा राम किशुन खटिक चयन हुनुभएको छ ।
शनिबार भएको एमालेको अधिवेशनले राम किशुन खटिकको अध्यक्षतामा ३१ सदस्यीय कमिटी चयन गरिएको हो ।
यस्तै कमिटीको उपाध्यक्ष कुशमा देबी कुर्मी, सचिवमा भिखु बडही, उपसचिवमा लख राज तमोली र उप सचिव लक्ष्मीदवी लोनियासहित ३१ सदस्य कमिटी गठन गरिएको छ ।





