समृद्ध खजुराको तेस्रो संस्करण बिमोचित

बाँके । समृद्ध खजुरा बुलेटिनको तेस्रो संस्करण शुक्रबार बिमोचन गरिएको छ ।

बुलेटिनलाई प्रदेश ५ का सांसदद्वय आईपी खरेल, बाबुराम गौतम, गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, उपाध्यक्ष एकमाया बिक र प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीले संयुक्त रुपमा बिमोचन गर्नुभएको हो ।

खजुराको बिभिन्न गतिविधिलाई समेटेर प्रकाशन बुलेटिनमा आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालन भएको विकास, आर्थिक, सामाजिक, सांस्कृति गतिविधि तथा विविध पक्षलाई समावेश गरिएको छ ।

Previous articleखजुरामा लक्षित वर्गका महिलालाई रोजगार
Next articleबर्दियाका एक सञ्चारकर्मीमा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here