भेरी अस्पतालमा देशमै बढि पिसिआर परीक्षण

बाँके । भेरी अस्पताल नेपालगञ्जमा देशमै बढि पिसिआर परीक्षण भएको छ ।

पिसिआर परीक्षण गर्नेमा पहिलो स्थानमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं र दोस्रोमा भेरी अस्पताल नेपालगन्ज रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अस्पतालका अध्यक्ष प्रमोद धितालले प्रयोगशालामा कार्यरत प्राविधिकहरुप्रति सम्मान व्यक्त गर्नुभएको छ ।

अस्पतालको ल्यावमा १९ हजार जना स्वाब नमूना पिसिआर प्रबिधिमार्फत परीक्षण भएको छ ।

Previous articleनेपालगञ्जमा कर अधिकृतलाई कोरोना पुष्टि, कार्यालय बन्द
Next articleबाँकेमा ६५ वर्षीया श्रीमतीद्धारा बन्चरो प्रहार, श्रीमानको ज्यान गयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here