चार जना क्रियाशिललाई काँग्रेस बाँकेले ग¥यो कारबाही

नेपालगन्ज । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समयमा नेपाली काँग्रेस बाँकेले चार जनालाई कारबाही गरेको छ । निर्वाचनमा पार्टीका उम्मेदवारबिरुद्ध लागेका बाँके क्षेत्र नम्बर...

राप्रपा बर्दियाको बिरोध प्रदर्शन

नेपालगन्ज । संसद विघटन विरुद्ध राप्रपा बर्दियाले भव्य विरोध प्रदर्शन गरेको छ । राप्रपाका केन्द्रिय सदस्य राजविक्रम शाहको नेतृत्वमा मंगलवार ढाइ सय मोटर साइकल र्याली...

प्रदेश सदस्य बिजय यादवद्धारा मन्त्री पदको शपथ ग्रहण

नेपालगञ्ज । बाँकेका प्रदेश सदस्य बिजय यादव सहित जसपाका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले नव...

५४ जना प्रदेश सांसद एकीकृत समाजवादीमा

काठमाडौं । एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन अनुसार नयाँ दल रोज्न प्रदेश र स्थानीय जनप्रतिनिधिलाई मंगलबार साँझ सम्मको...

खेलकुद मन्त्री अथक गृहजिल्लामा ब्यस्त

नेपालगन्ज । तीन दिने भ्रमणका क्रममा गृहजिल्ला पुग्नुभएका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक आज काठमाण्डौं फर्किदैं हुनुहुन्छ । राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यासका...

बाँके सचिवका लागि यस कारण योग्य छन् आशिष !

नेपालगञ्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको निर्वाचनको समय नजिकिएको छ । जिल्ला सचिव पदका उम्मेदवार टंक प्रसाद काफ्ले (आशिष) ले आफ्नो सक्रियता...

नेपालगन्जकाे उपमेयरमा अन्सारीकाे नाम चर्चामा

नेपालगन्ज । नेपालगंज उप-महानगरपालिकाको उप-मेयर पदका लागि मो.कमाल अंसारीको नाम चर्चामा रहेको छ। २०७८ सालको नगर कार्य समितिको निर्वाचनमा नेपालगंज उप-महानगर पालिका वडा न. १६...

नेपालगञ्जका एक वडा अध्यक्ष र दुई जना सदस्यको मनोनयन रद्द

नेपालगञ्ज । स्थानीय तह निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षका उम्मेदवार अजयकुमार पाठकको मनोनयन रद्द भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका...

नेपालगन्जको घोसीटोलमा घन्कियो नारा, ‘प्रशान्त विष्ट हाई–हाई’

नगर प्रमुखमा प्रशान्त विष्ट र उपप्रमुखमा कमरुद्धिन राईको विजयी निश्चित भइसक्योः अहतर हुसेन फारुकी नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार प्रशान्त विष्ट र कमरुद्धिन...

नेपालगञ्ज वडा नं २२ को वडाअध्यक्षमा हलवाई निर्वाचित

नेपालगञ्ज । नेपालगञ्जको उपमहानगरपालिकामा जनता समाजवादी पार्टीले खाता खोलेको छ । नेपालगञ्जको वडा नम्बर २२ मा जसपाका उम्मेदवार अब्दुल गफ्फार हलवाई वडा अध्यक्षमा निर्वाचित हुनुभएको...

Stay connected

3,393FansLike
0FollowersFollow