धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल
स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनका माध्यमबाट समृद्ध बनाउन सकिने बताउनुभएको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा रहेको ऐतिहासिक आलमदेवी...
काँग्रेसबाट जानकीको अध्यक्षमा खाँ र उपाध्यक्षमा यादवको उम्मेदवारी दर्ता
साहिल शेष (ताहिर) खजुराखुर्द । बाँकेको जानकी गाउँपालिकामा नेपाली कांँग्रेसको तर्फबाट अध्यक्ष पदमा छब्बन खाँ र उपाध्यक्ष पदमा रामप्यारी यादवले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको...
नरैनापुरमा एमालेको नारा-‘नरैनापुरमा सुर्य उदाउँछ, नरैनापुर बदलिन्छ’
नरैनापुर । नेकपा एमाले नरैनापुर गाउँपालिकाले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ ।
नेकपा एमाले बाँके इन्चार्ज सुर्य ढकाल, प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री आरती पौडेल,...
प्रशान्त बिष्टसहित कांग्रेसका उम्मेदवारलाई लोसपाको समर्थन
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेससहित गठबन्धनको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टलाई मतदान गर्न नागरिक स्तरबाट स्वःस्र्फुत रुपमा अभियान चलाइएका बेला राजनीतिक...
बैजनाथमा कांग्रेसका शाही र रोकाया निर्वाचित
नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश बहादुर शाही र उपाध्यक्ष निर्मला कुमारी रोकाया निर्वाचित...
कर्णालीका मुख्यमन्त्री शाही प्रतिनिधि र प्रदेशसभा दुवैतिर उम्मेदवार सिफारिस
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई नेपाली कांग्रेसले हुम्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ एकल उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।
बिहीबार बसेको कांग्रेस हुम्लाको...
प्रदेश सभा सदस्य बाँके-२ (क) मा स्वतन्त्र उम्मेदवार राैनियार कडा प्रतिद्वन्द्वी : मतदाता
शिवराज साहु, नेपालगञ्ज । बाँके कै क्षेत्र नं.२ (क) बाट प्रदेशसभा सदस्य स्वतन्त्र उम्मेदवार राजकुमार रौनियार चुनाव चिन्ह जेब्रासहित मैदानमा उत्रिनुभएकाे छ ।
रौनियारले भन्नुभयाे,...
नौवस्ता औद्योगिक क्षेत्र निर्माणमा प्रदेशले संघमा समन्वय गर्छः मन्त्री नमुना
नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी (नमूना) ले नौवस्ता औद्योगिक क्षेत्र निर्माणको लागि प्रदेश सरकारले भूमिका खेल्ने बताउनुभएको छ ।
संघीय सरकारले बजेट...
विधिको पालनामा प्रतिवद्ध रहने राष्ट्रपति पौडेलको प्रतिवद्धता
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले निश्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिवद्ध रहने बताउनुभएको छ ।
बिहीबार भएको निर्वाचनमा पौडेल राष्ट्रपति निर्वाचित हुनुभएको थियो ।...
‘कांग्रेस आफ्नो खुट्टामा उभियो भने कसैले हल्लाउन सक्दैन’ : डा.कोइराला
नेपालगञ्ज । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले कांग्रेसलाई विकेन्द्रिकरण गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई...









