नेपालका लागि नेपाली पार्टी बाँकेको दोस्रो बैठक, तिहारलगत्तै शाखा बिस्तार गरिने
नेपालगञ्ज । नेपालका लागि नेपाली पार्टी बाँके तदर्थ समितिको दोस्रो बैठक शनिबार बसेर बिभिन्न निर्णय गरेको छ ।
बाँके जिल्ला अध्यक्ष अमरदिप राईको अध्यक्षता तथा...
सरकार छाड्न माग गर्नेलाई केही दिन पर्खिन प्रचण्डको आग्रह
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा टेबल भएसँगै एकीकृत नेकपा माओवादीका सांसदहरुले संसदीय दलको निर्णय अनुसार सरकार छोड्न नेतृत्वसँग माग गरेका...
बाँके क्षेत्र नं २ प्रदेश (क) मा ५ जना निर्विरोध, ज्ञानेन्द्र भर्सेज शिवकुमारबीच प्रतिस्पर्धा
नेपालगञ्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्र नं २ प्रदेश (क)मा प्रदेश प्रतिनिधिका पाँच उम्मेदवार निर्विरोध निर्वाचित भएका छ ।
बाँके क्षेत्र नं...
बाँकेमा जसपा र एमालेबीच भएन सहमति
शिवराज साहू, नेपालगन्ज । बाँके जिल्ला बाहेक जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमाले बीच तालमेलको सहमति भएको छ ।
यो चुनावी तालमेल सहमति लुम्बिनी...
नेपालगन्जमा क्षेत्र नं-२ को प्रचार-प्रसार कार्यालय स्थापना
नेपालगन्ज । नेपाली काँग्रेस बाँकेले नेपालगन्जमा प्रचार–प्रसार समितिको कार्यालय स्थापना गरेको छ । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले आइतबार नेपालगन्जको...
दाङको शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी
दाङ । दाङको शान्तिनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् ।
अध्यक्षमा प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा बुढाथोकी निर्वाचित हुनुभएको...
बाँकेका तीन वटा प्रतिनिधी सभा क्षेत्रमा उम्मेदवारी मनोनयन
नेपालगञ्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका तीन वटा प्रतिनिधी सभा क्षेत्रमा बुधबार उम्मेदवारी मनोनयन सम्पन्न भएको छ । क्षेत्र नम्बर १,...
अनधिकृत स्थलमा बजेट बनाएको कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनको आरोप
नेपालगन्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको बजेटको विरोध गर्नुभएको छ ।
वार्षिक कार्यक्रम तथा बजेटका...
किसान हितका लागि अगाडी बढ्दै : मेयरका उम्मेदवार कमरुद्दिन राई
नेपालगञ्ज । जसपाबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार कमरुद्दिन राईले नेपालगन्ज नगरको बिकासका लागि जसपाको बिकल्प नभएको बताउनुभएको छ ।
जसपा नेपालगन्ज उपमहानगरपालिका २० को...
नेपालगञ्जका एक वडा अध्यक्ष र दुई जना सदस्यको मनोनयन रद्द
नेपालगञ्ज । स्थानीय तह निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षका उम्मेदवार अजयकुमार पाठकको मनोनयन रद्द भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका...









