चैत्र १८ गते कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलन तय

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको यही १८ गते प्रथम जिल्ला अधिवेशन हुने भएको छ । कांग्रेस बाँकेले १४औं जिल्ला अधिवेशन पश्चात प्रथम जिल्ला सम्मेलन...

कांग्रेस बाँकेद्धारा सुशिल कोइराला क्यान्सर अस्पतालका विरामीलाई फलफूल वितरण

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका विरामीहरुलाई फलफूल वितरण गरेको छ । जनआन्दोलन दिवस २०७९ को अवसरमा कांग्रेस बाँकेले अस्पताल...

मतदाता भेटघाटमा कमरुद्दिनले बढाए ब्यस्तता

निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी सरगर्मी बढ्दै गएको छ । उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्दै आफ्नो एजेन्डा प्रस्तुत गर्ने र मतदाता रिझाउन थालेका...

काँग्रेसकाे निर्वाचनका लागि निर्वाचन सामाग्री हस्तान्तरण

नेपालगन्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार बाँकेमा सम्पन्न हुन लागेको वडा तहको निर्वाचनका लागि ८१ वटै वडाका मतदान अधिकृत र सहायक...

पार्टीभित्र चरम कटुता र नैराश्यता जन्मियो : केन्द्रीय सदस्य बाल्मिकी

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले पार्टीभित्र चरम कटुता र नैराश्यता पैदा हुँदै गएको बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले आज (शुक्रबार) पार्टी...

कांग्रेस बाँकेको निर्वाचन : उम्मेदवारी दर्ता समय परिवर्तन

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको निर्वाचन अन्तर्गत उम्मेदवारी दर्ता समय परिवर्तन गरिएको छ । जिल्ला सहायक निर्वाचन अधिकृत (अधिवक्ता) चित्रबहादुर शाहीको अध्यक्षतामा आज बेलुका बसेको...

समाजवादी निकट विद्यार्थी संगठन नेतृ बुढा मगर एमालेमा प्रवेश

नेपालगन्ज । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्वियूकी नेतृ सरस्वती बुढा मगर नेकपा एमाले प्रवेश गर्नुभएको छ । महेन्द्र बहुमुखी क्याम्पसकी निर्वाचित स्ववियु सदस्यसमेत...

जसपाले दुई दिने प्रशिक्षण आयोजना गर्दै, केन्द्रीय अध्यक्ष यादव नेपालगञ्जमा

नेपालगञ्ज । जनता समाजवादी पार्टीले नेपालगञ्जमा दुई दिने प्रशिक्षणको आयोजना गरेको छ । राजनैतिक तथा बैजारिक प्रशिक्षणका रुपमा सोमबार र मंगलबार हुने कार्यक्रममा पार्टीका...

सभापतिले बिधान बिपरित कार्य गरेकाे भन्दै काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी

नेपाली काँग्रेस बाँकेको पार्टी कार्यालयमा बुधवार तालाबन्दी गरिएको छ । पार्टी सभापति नारायणप्रसाद गौडेलले विधान विपरीतका निर्णयहरु गरेको भन्दै काँग्रेसकै अर्को समूहले पार्टी कार्यालयमा तालाबन्दी...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका...

Stay connected

3,393FansLike
0FollowersFollow