नेपालगञ्जले मोतियाविन्दुको निःशुल्क अपरेशन गर्ने
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले मोतियाविन्दुको निःशुल्क अपरेशन गर्ने भएको छ । फत्तेबाल आँखा अस्पतालसंगको सहकार्यमा मोतियाविन्दुको निःशुल्क अपरेशन गरिने भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाले आज...
नरैनापुरमा दशैँको शुभकामना आदान प्रदान कार्यक्रम
नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकाले बिहिबार दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रम...
जानकीका आलेप उपाध्यायको सरुवा
मानपुर । बाँकेको जानकी गाउँपालिकामा कार्यरत आ.ले.प. कुमार उपाध्यायलाई बिदाई तथा सम्मान गरिएको छ ।
गाउँपालिका अध्यक्ष छब्बन खाँले अनौपचारिक कार्यक्रमबीच उपाध्यायलाई खादा लगाएर बिदाई...
खजुराका ५० बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाका पाँच बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।
सिकाई परियोजना संचालित खजुराका पाँच बिद्यालयका प्रारम्भिक बाल बिकासदेखि तीन कक्षामा...
महेन्द्र पुस्तकालयमा पाँच पदेन सदस्य मनोनित
नेपालगन्ज । नेपालगन्जस्थित ऐतिहासिक महेन्द्र पुस्तकालयको नवनिर्वाचित कार्यसमितिले पाँचजना पदेन सदस्यहरु मनोनित गरेको छ ।
कार्यसमितिको तेस्रो बैठकले पाँचजना आमन्त्रित पदेन सदस्यहरु कार्यसमितिले चयन गर्ने...
कोभिड-१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमको समिक्षा
नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको आयोजनामा कोभिड-१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमको समिक्षा बैठक बुधवार नेपालगंजमा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी र...
नेपालगञ्जमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ ।
वडा नम्बर २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो...
जानकीमा आर्थिक सहायता बन्द
नेपालगञ्ज । बाँकेको जानकी गाउँपलिकाले प्रदान गर्ने सबै प्रकारको आर्थिक सहायता आइतबारबाट बन्द गरेको छ ।
जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले आइतबार एक...
ई-पालिकाको पहिलो भर्जन सार्वजनिक
नेपालगन्ज । स्थानीय तहलाई डिजिटल बनाउनु पर्छ भन्ने अभियानमा लागेको निन्जा इन्फोसिस प्रालीले ई(पालिकाको पहिलो भर्जन लन्च गरेको छ ।
निन्जा इन्फोसिस प्रालीले लामोसमयसम्म अध्यन...
यसपाली नेपालगञ्जमा रामलीला हुँदै
नेपालगञज । बडा दशैंको अवसर पारेर नेपालगञ्जमा रामलीला मञ्चन हुने भएको छ । नेपालगञ्ज–१३ बाँकेगाउँ रामलीला मैदानमा सोमबार साँझदेखि रामलीला मञ्चन हुन लागेको हो...









