डुडुवामा मतदाता नामावली संकलन, परिचय पत्र बनाउनेकाे भिड
डुडुवा । डुडुवा गाउँपालिकामा फोटोसहितको मतदाता नामावली संकलनको कार्य धमाधम भईरहेको छ ।
जिल्ला निर्वाचन कार्यालय बाँकेले गाउँपालिकाका कर्मचारी सम्लित ४ जनाको टोली खटाई विवरणसहितको...
सुन जस्तो देखिने धातुसहित बाँकेमा दुई जना पक्राउ
नेपालगन्ज । बाँके प्रहरीले सुन जस्तो देखिने पहेँलो धातुसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बुधबार राती ८ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका वडा नं-२०...
प्रथम बैजनाथ अन्तर बिद्यालयस्तरीय वक्तृत्कला प्रतियोगिता हुँदै
बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिकामा अन्तर बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
बैजनाथ वडा नं ७ स्थित रेडियो फेमस एफ एम ९४.३ मेगाहर्जको...
नगरस्तरीय किशोरी संजालको अध्यक्षमा नेलिशा गिरी निर्वाचित
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकास्तरीय किशोरी संजालको अध्यक्षमा नेलिशा गिरी चयन हुनुभएको छ । नेपालगञ्जमा बुधबार भएको किशोरी भेलाले सर्वसहमतिबाट नेलिशा गिरीको नेतृत्वमा नयाँ कार्यसमिति...
फोहर ब्यवस्थापनमा नमूनायोग्य काम-नेपालगञ्ज उपमहानगरपालिका
नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले फोहर ब्यवस्थापनको क्षेत्रमा मुलुकमै नमूनायोग्य काम गरिरहेको सार्वजनिक गरेको छ ।
नगर कार्यपालिकाका प्रबक्ता प्रमोद रिजालले बुधबार विज्ञप्ती जारी गरी नेपालगञ्जलाई...
चिसोमा जीवन रक्षाको माग गर्दै प्रशासनमा ज्ञापन
नेपालगन्ज । चिसो तथा शितलहर शुरु भएपछि त्यसबाट बच्नका लागि पुर्व तयारीबारे बाँके र बर्दियाका प्रशासनको ध्यानाकषर्ण गराइएको छ ।
बाँकेका नागरिक समाजका अगुवाहरुको एक...
नेपालगञ्ज कारागारका कैदीका लागि कम्बल प्रदान
नेपालगञ्ज । शितलहर तथा चिसो बढेपछि नेपालगञ्जस्थित कारागारका कैदीहरुका लागि कम्बल प्रदान गरिएको छ ।
चिसो बढेपछि कैदीहरुलाई प्रयोग गर्नका लागि भनेर नेपाल रेडक्रस सोसाईटी...
अपाङ्गता, बालबालिकामैत्री संरचना निर्माणमा संवाद
नेपालगञ्ज । अपाङ्गता, बालबालिका, महिला र तेस्रो लिङगीमैत्री भवन संरचना निर्माणका लागि संवाद सहजीकरण बढाइएको छ ।
विवाद, द्धन्द्ध र सार्वजनिक सरोकारका सवालमा सहजीकरण गर्दै...
गुलरिया नगरपालिकामा पौष १५ गते सार्वजनिक बिदा
नेपालगञ्ज । बर्दियाको गुलरिया नगरपालिकाले पौष १५ गते सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै पौष १५ गते सार्वजनिक बिदा...
पौष २१ गते नेपालगन्जमा स्लो बाईक प्रतियोगिता
नेपालगञ्ज । तिब्र गतिमा मोटरसाईकल चलाउनलाई निरुत्साहित गरि दुर्घटनाबाट जोगाउन जनचेतना मुलक स्लो वाईक प्रतियोगिता नेपालगन्जमा हुने भएको छ ।
बास नेपाल नेपालगन्ज, रोटरी क्लब...









