चिसाेका कारण डुडुवामा बिद्यालय बिदा
नेपालगञ्ज । बाँकेमा चिसाे बढ्दै गएपछि डुडुवा गाउँपालिकाले आईतवारदेखि पुनः बिद्यालय बन्द गरेकाे छ ।
केही समयअघि बिद्यालय बिदा गरेर पुनः पठनपाठन शुरू गरेकाे पालिकाले...
सिधनियामा मशानघाट निर्माणको लागि स्थलगत अनुगमन
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं-५ सिधनियास्थित राप्ती नदी किनारमा व्यवस्थित मशानघाट निर्माणका लागि नागरिक समाजका अगुवाले पहल अघि बढाएका छन् । नेपालगन्जदेखि...
कम्दीका स्थानीयले गरे राप्ती नदी पुल क्षेत्रको सरसफाई
डुडुवा । बाँकेको डुडुवा गाउँपालिकामा रहेको राप्ती नदीको पुल वरीपरि क्षेत्रको सरसफाई गरिएको छ । स्थनीय युवाहरुको समूहले शनिबार राप्ती नदीको दहसंस्कार गर्ने क्षेत्र...
राप्तीसोनारी अध्यक्ष कप तथा १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता
राप्तीसाेनारी । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले राप्तीसोनारी खेलाडीहरुको उर्वरभूमि भएको बताएका छन् ।
राप्तीसोनारी गाउँपालिका वडा नं-४ बैजापुरस्थित जनशक्ति माध्यामिक विद्यालयमा विहीबारदेखि सुरु भएको...
संस्थागत क्षमता स्वमूल्याङ्कनमा डुडुवा बाँकेमै उत्कृष्ट
डुडुवा । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेको डुडुवा गाउँपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत...
संस्थागत सुधारमा कोहलपुर नगरपालिकाको छलाङ
कोहलपुर । बाँकेको नगरपालिकाले संस्थागत सुधारमा छलाङ मारेको छ । स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा गत वर्ष आफैले प्राप्त गरेको अंकमा थप सुधार...
तयार स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ सार्वजनिक
कोहलपुर । कोहलपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ तयार पारेको छ । कक्षा १ देखि ५ सम्म तयार उक्त पाठ्यपुस्तक कोहलपुर...
नेपालगञ्ज बसपार्कदेखि सुर्जीगाउँ जोड्ने सडक अस्फाल्ट पीच हुने
नेपालगञ्ज । नेपालगञ्ज बसपार्कदेखि सुर्जीगाउँ जोड्ने सडक अस्फाल्ट पीच हुने भएको छ । अस्फाल्ट पीच सडक निर्माण कार्यको आज एक कार्यक्रमका बीच नगर प्रमुख...
खजुरा-८ मा जेष्ठ नागरिकलाई न्यानाे कम्बल बितरण शुरू
खजुरा । बाँकेकाे खजुरा गाउँपालिका वडा नं-८ ले जेष्ठ नागरिकलाई न्यानो कम्बल बितरण शुरू गरेकाे छ । साेमबार वडा कार्यालयमा एक कार्यक्रमकाे आयाेजना गरेर...
शान्ति, सदभावका लागि सबैको सक्रियता आवश्यक : धर्मगुरु
नेपालगञ्ज । शान्ति, सदभाव र धार्मिक सहिष्णुताको लागि धर्मगुरुहरुसँग आइतबार नेपालगञ्जमा अन्तरक्रिया गरिएको छ । शान्ति, सदभाव तथा धार्मिक सहिष्णुताको लागि समाजका सबैको एकै...








