नेपालगञ्जले मोतियाविन्दुको निःशुल्क अपरेशन गर्ने
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले मोतियाविन्दुको निःशुल्क अपरेशन गर्ने भएको छ । फत्तेबाल आँखा अस्पतालसंगको सहकार्यमा मोतियाविन्दुको निःशुल्क अपरेशन गरिने भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाले आज...
१५ बर्षीय सलिना बनिन् शिक्षा शाखा प्रमुख
ठाकुरबाबा । अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य नारा सहित देशभर ११ औं अन्तर्राष्ट्रिय बालिका दिवस मनाईएको छ ।
बालिका दिवसको अवसरमा आज बर्दिया...
मिथ्या समाचारबारे सरोकारवालाको चिन्ता
नेपालगन्ज । मिथ्या सूचनाले पत्रकारिताको विश्वसनीयता खस्किँदै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
पाल्पा विकास केन्द्र तानसेनको आयोजना तथा बाँकेको मेरो खुसी डटकमको...
सामान्य विवादमा मतदान स्थगित नगर्न निर्वाचन आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ ।
कतिपय जिल्लामा राजनीतिक दल, उम्मेदवार वा निर्वाचन बहिस्कार गर्ने...
कोहलपुरको हरियाली र सौन्दर्य प्रवर्द्धनका लागि नगरपालिका र समितीबीच सम्झौता
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकालाई हरित नगरको रुपमा विकास गरिँदैछ । त्यसका लागि सडक हरियाली र सौन्दर्य प्रवर्द्धन गर्ने उद्देश्यले आज एउटा महत्त्वपूर्ण सम्झौता...
तीन दिने स्टिम एजुकेशन तालिम गुलरियामा सम्पन्न
गुलरिया । बर्दियाका बिभिन्न क्षेत्रका २५ वटा बिद्यालयका प्रतिनिधिहरुको सहभागितामा संचालन गरिएको तीन दिने स्टिम एजुकेशन तालिम सम्पन्न भएको छ ।
शैक्षिक क्षेत्रलाई नमूना बनाउने...
छाडा पशुचौपाया ब्यवस्थापन प्रयासः नेपालगञ्ज र राप्तीसोनारी सहकार्यको मोडेल खोज्दै
नेपालगञ्ज । छाडा पशुचौपाया ब्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिका र राप्तीसोनारी गाउँपालिका समन्वय र सहकार्य गरेर अगाडि बढ्ने भएका छन् ।
अव्यवस्थित छाडा पशुचौपायालाई कसरी ब्यवस्थित...
जानकीले सम्झाैता गरेका प्रकाशित सूचनाकाे मात्र भुक्तानी दिने
नेपालगन्ज । बाँकेकाे जानकी गाउँपालिकाले गाउँपालिकाकाे कुनैपनि प्रकारकाे सूचना प्रकाशन पुर्व सूचिकत तथा सम्झौता गरेर मा प्रकाशन गर्न अनुराेध गरेकाे छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय...
जहाज दुर्घटनामा २९ जनाको मृत्यु: प्राधिकरण
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा भएको जहाज दुर्घटनामा अहिलेसम्म २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
विज्ञप्ति जारी गर्दै १० महिला, १८...
सहायकस्तर कर्मचारीका लागि ३५ दिने सेवाकालिन तालिम
नेपालगन्ज । सहायकस्तर कर्मचारीहरुका लागि ३५ दिने सेवाकालिन तालिम सकिएको छ । लुम्विनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय प्रदेश सुशासन केन्द्र बाँकेले संघ, प्रदेश...









