लुम्बिनी चिनी मिलबिरुद्ध स्थानीय आन्दोलित
नेपालगञ्ज । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित लुम्बिनी चिनी मिलको प्रदूषण नियन्त्रणको गर्दै स्थानीय आन्दोलित भएका छन् ।
चिनी मिलको बढ्दो प्रदूषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकूल...
ठाउँमै पुग्यो सहयोग, निरन्तरता दिनुस : सरोकारवाला
बाँके । नेपालगञ्जमा संचालित युवा सशक्तिकरण बुलगारी परियोजनाको अनुगमन गरिएको छ । परियोजना अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाका बिभिन्न वडाहरुका युवाहरुलाई आर्थिक सहयोगसंगै जीविकोपार्जनका लागि सहयोग...
नवविवाहित दम्पतीको उदाहरणीय कार्य, विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
राप्तीसोनारी । नवविवाहित दम्पतीले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं-१ बाघखोरस्थित ज्ञान पूर्णोदय प्राविका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् ।
मंसिर २९ गते विवाह बन्धनमा...
जमुनाहामा सशस्त्र प्रहरीको विओपी पोष्ट
बाँके । मजकुर सशस्त्र प्रही बल नेपाल नं. ५, विन्ध्यावासिनी वाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधानले समय सापेक्ष बनेर सेवा...
महिला उद्यमीहरुलाई प्रोत्साहित गर्न भोलिदेखि नेपालगञ्जमा प्रदेशस्तरीय प्रदर्शनी
नेपालगञ्ज । महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न हरेक वर्ष नेपालगञ्जमा हुने गरेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको तयारी पुरा भएको छ । आयोजक महिला उद्यमी संघ...
बाँकेमा काेराेनाबाट मुक्त हुनेकाे संख्या ३४ सय नाघ्याे
बाँके । जिल्लामा काेराेना संक्रमणबाट मुक्त हुनेहरूकाे संख्या बढ्दै गएकाे छ ।
दैनिक धेरै संख्यामा संक्रमित भेटिने क्रम जारी रहेपनि संक्रमण मुक्त हुनेहरूकाे संख्या पनि...
नेपालगञ्जमा संचालित पावर फोर एवाई परियोजनाको परिचयात्मक
नेपालगञ्ज । नेपालगञ्जमा संचालन हुने पावर फोर एवाई परियोजना-२०२४ को परिचयात्मक कार्यक्रम गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा सामाजिक बिकास मञ्च बाँकेले संचालन गर्ने...
पूर्ण सरसफाई युक्त टोल बनाउन वास च्याम्पियन तयार
नेपालगञ्ज । पूर्ण सरसफाईयुक्त टोल बनाउन वास च्याम्पियन तयार गरिएको छ । बर्दियाका टोलहरुलाई पूर्ण सरसफाईयुक्त टोलका रुपमा बिकास गर्नका लागि वास च्याम्पियनलाई तयार...
पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघमा बाँकेबाट तीन जना उम्मेदवार
नेपालगञ्ज । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघको केन्द्रीय नेतृत्वका लागि बाँके शाखाले शनिबार उम्मेदवार सार्वजनिक गरेको छ । बाँके शाखाबाट केन्द्रीय नेतृत्वका लागि...
चालु वर्षमा बाँकेबाट १२७ महिला तथा बालबालिका हराए
नेपालगञ्ज । बाँकेमा पछिल्ला तीन वर्षमा आठ सयभन्दा बढी महिला तथा बालबालिका हराएका छन् । भारतसँगको सीमा जोडिएको बाँकेमा पछिल्लो समय महिला तथा बालबालिका...









