डुडुवाका स्वास्थ्यकर्मी आन्दोलित, माग पुरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी
डुडुवा । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा नहुदा सेवासुविधा प्रभावित भएपछि कर्मचारीहरु आन्दोलित भएका छन ।
स्थानीय तहको निर्वाचनपछि नयाँ आर्थिक वर्ष २०७९।०८०को गाउँसभा नबस्दा बजेट...
नेपालगन्जका स्वास्थ्य संस्थामा उपप्रमुखको छड्के
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले नगरमा संचालित स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छड्के अनुगमन गरेको छ ।
नगर उपप्रमुख कमरुद्दिन राईको नेतृत्वमा नेपालगन्ज उपमहानगरपालिका १४, १६...
जिप दुर्घटना हुँदा ६ जना घाइते
सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका-८ दमारे नजिक जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर छ ।
प्रहरी चौकी...
बाँकेस्थित राप्ती नदीमा डुबेर दुई जनाको मृत्यु
नेपालगञ्ज । बाँकेको राप्ती नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नं ६ फत्तेपुरका १३ वर्षीया अर्चना थारू र...
बँदेलको आक्रमणबाट अछाममा एक जनाको ज्यान गयो
चन्द्र थापा अछाम । अछाममा बँदेलको आक्रमणमा परि एक जनाको ज्यान गएको छ । जिल्लाको मेल्लेख गाउँपालिका ६ शोषशाका ४० वर्षीय केशर बोहराको ज्यान...
सार्वजनिक यातायातको दुःख, जनतालाई सास्ती, जिम्मेवार उदासीन
नेपालगञ्ज । यातायातका साधनहरु मानिसको दैनिक जीवन सहज बनाउनका लागि उपयोग गरिन्छ । नेपालगञ्जमा ठूला सार्वजनिक सवारी साधनहरु कमै रहेका छन् ।व्याट्रीबाट चल्ने अटो...
आज ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस
काठमाण्डौ । आज ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि मनाइँदैछ । यस वर्ष समावेशी विकासका लागि रूपान्तरणमुखी उपायहरू तथा पहुँचपूर्ण र समान विश्वका...
मानव बेचबिखन तथा लैंगिक हिंसा बिरुद्ध एकजुट हुुनुपर्छ : युवा
नेपालगञ्ज । मानव बेचबिखन तथा लैंगिक हिंसा बिरुद्धबारे युवाहबीच छलफल गरिएको छ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा बुधबार बाँकेका युवाहरुलाई अभिमुखिकरण...
बाँकेमा ५३८ जना एच आई भी संक्रमित एआरटी उपचार लिँदै
नेपालगञ्ज । बाँकेमा आर्थिक वर्ष २०७८/०७९ मा ५३८ जना एच आई भी संक्रमितले ए आर टी उपचार सेवा लिएको देखिएको छ ।
आर्थिक वर्षको उक्त...
दाइजोको नाममा हत्या गरिएको भन्दै पीडित पक्षको प्रदर्शन
रुपा गहतराज नेपालगन्ज । बाँकेमा एक महिला कोठामा मृत भेटिएपछि मृतकका परिवारले दाइजोको नाममा हत्या गरेको भन्दै प्रदर्शन गरेका छन् ।
गत कात्तिक १६ गते...









