एक दर्जन पसललाई कारबाही, एक लाख १२ हजार जरिवाना असुल

नेपालगन्ज । संयुक्त बजार अनुगमन समितिले बुधबार बाँके र बर्दियामा गरेकाे अनुगमनबाट एक दर्जन पसल एंव व्यवसायीक प्रतिष्ठान कारबाहीमा परेका छन् । बजार अनुगमनका क्रममा...

ताजिया बिसर्जन गरि मोहरर्म पर्व सम्पन्न

नेपालगन्ज । मुस्लिम समुदायले दुःख प्रकट गरी मनाइने मोहर्रम पर्वको अन्तिम दिन विविध कार्यक्रमका साथ मोहर्रम पर्व सम्पन्न भएको छ । अरेबिक क्यालेन्डर अनुसार पाँच...

सुधारतर्फ अघि बढ्दै भेरी अस्पताल, निःशुल्क सेवाका लागि सिफारिस नचाहिने

नेपालगन्ज । पश्चिम नेपालकाे रिफरल सेन्टर भेरी अस्पताल नेपालगन्जले विभिन्न निशुल्क तथा लक्षित सेवाका लागि आवश्यक गरेकाे सिफारिसकाे सिमा हटाएकाे छ । नेपाल सरकारको नीति...

अदालतकाे आदेश अनुसार बाल पार्क निर्माण शुरू : मेयर बिष्ट

नेपालगञ्ज । बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गा संरक्षण गर्दै बालपार्क निर्माण सुरु भएको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले अदालतको आदेश अनुसारनै निर्माण कार्य अघि बढाइएको...

जानकीमा मंगलबार सार्वजनिक विदा

नेपालगन्ज । मुस्लिम धर्मावलम्बीहरूको महान पर्व मोहर्रमको अवसरमा बाँकेकाे जानकी गाउँपालिकाले मंगलबार सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले सोमवार एक सूचना प्रकाशित गरि मगंलवार पर्वका...

गणपुरक संख्या नपुगेपछि डुडुवाकाे १२ औं गाउँसभा स्थगित

डुडुवा । डुडुवा गाउपालिकाको १२ औं गाउँसभामा गणपुरक संख्या नपुगेर स्थागित भएको छ । गाउँपालिका अध्यक्षद्धारा आवहान गरिएको १२औं गाउँसभा बैठकमा नेकमा एमाले र...

बागेश्वरी परिसरमा बाल पार्कको निर्माण सुरु

नेपालगञ्ज । बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गामा बाल पार्क (चिल्ड्रेन पार्क)को निर्माण सुरु भएको छ । करिब ६ करोड रुपियाँ लागत अनुमान रहेको सो...

बर्दियाको राजापुर र टीकापुरको श्रीलङ्का जोखिममा

टीकापुर । कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर-८ स्थित श्रीलङ्का गाउँ जोखिममा परेका छन् । कैलाली र बर्दिया...

मिस्टर र मिस थारु नेपालगञ्ज अडिसनबाट ६ जना छनौट

नेपालगञ्ज । मिस्टर र मिस थारु प्रतियोगिता-२०२२ को नेपालगञ्जमा संचालन भएको अडिसनबाट ६ जना छनौट भएका छन् । नेपालगञ्जमा भएको अडिसनबाट आशिष थारु, निशान्त थारु,...

नेपालगन्ज कारागारमा रहेका कैदीबन्दीहरूकाे स्वास्थ्य परिक्षण

नेपालगन्ज । जिल्ला कारागार कार्यालय नेपालगन्जमा आज निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । लाइफलाइन जनरल हस्पिटलले कारागारमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो । कैदीबन्दीहरुलाई स्वास्थ्यको...

Stay connected

3,393FansLike
0FollowersFollow