नेपालगञ्ज साक्षर नगर घोषणा
नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ ।
बिहिबार आयोजित औपचारिक कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव र नगर प्रमुख डा....
स्थापना दिवसको अवसरमा सिटिजन्स बैंक नेपालगन्ज शाखाद्वारा रक्तदान
नेपालगन्ज । नेपालगन्जमा सिटिजन्स बैंक इन्टरनेशनल नेपालगन्ज शाखाले १५ औं वार्षिकोत्सवको अवसरमा बुद्धवार ३८ जनाद्वारा रक्तदान गरिएको छ ।
सो वार्षिकोत्सवको अवसरमा गरिएको रक्तदान कार्यक्रममा...
दाङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
दाङ। दाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
घोराही तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका नं १४ कपासीमा रा १ त ३३७० नं.को...
मधेसी छात्रा लक्षित नेपालगञ्जमा महिला कलेजको उद्घाटन
नेपालगञ्ज । मधेसी तथा मुस्लिम छात्राहरुलाई उच्च शिक्षाका लागि सहजता प्रदान गर्न नेपालगञ्जमा महिला कलेज निर्माण गरिएको छ ।
नेपालगञ्ज उप–महानगरपालिकाले निर्माण गरेको मङ्गलप्रसाद महिला...
खोप केन्द्र व्यवस्थापनमा स्वयं सेवकको सहयोग
नेपालगञ्ज । कोरोना बिरुद्धको खोप प्रदान गरिएको केन्द्रहरुको व्यवस्थापनमा स्वयंसेवकले सहयोग पुर्याएका छन् ।
सरकारले कोरोना बिरुद्धको खोप लगाउन घरदैलो र अभियानहरु संचालन गरेपछि खोप...
नेपालगञ्जका दुई स्थानमा आँखा शिबिर, १५२ जनाको चेकजाँच
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका दुई स्थानमा निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।
दोश्रो चरणको बृहत निःशुल्क आँखा शिविर कार्यक्रम अन्तर्गत नेपालगञ्ज शहरी स्वास्थ केन्द्र...
छ लाख बढिको खसीबोका र गाडीसहित बर्दियामा एक व्यक्ति पक्राउ
नेपालगञ्ज । बर्दिया प्रहरीले अबैध खसीबोका बोकेको गाडीसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार खटिएको टोलीले सोमबार राती चेकजाँच गर्ने...
बाँकेमा ‘निर्माण होलिडे’ घोषणा, झन्डै सात अर्ब बराबरको ५ सय आयोजनाका काम ठप्प
नेपालगञ्ज । बाँके निर्माण व्यवसायी सङ्घले जिल्लामा ‘निर्माण होलिडे’ घोषणा गरेको छ । निर्माण सामग्रीमा मूल्यवृद्धि भएको भन्दै व्यवसायीले निर्माणकार्य ठप्प बनाएका छन् ।
यो...
डेढ लाख बराबर भन्सार छलिको सामान बरामद
नेपालगञ्ज । वडा प्रहरी कार्यालय नेपालगञ्जको टोलीले भन्सार छलिको सामान बरामद गरेको छ ।
वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार नेपालगंज उपमहानगरपालिका वडा नं.१० ट्राफिक...
जेसिज सप्ताह-२०२२ : खाद्यान्न तथा स्टेशनरी सामाग्री बितरण
नेपालगञ्ज । नेपालगञ्ज जेसिजको जेसिज सप्ताह २०२२ अन्तर्गत खाद्यान्न तथा स्टेशनरी सामाग्री बितरण गरिएको छ ।
सप्ताहभरि आयोजना गरिएको कार्यक्रममध्ये मंगलबार तेस्रो कार्यक्रमका रुपमा नेपालगञ्जस्थित...









