सन्तोषजनक काम नगरेका दुई दर्जन निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २ दर्जन कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।
काम सन्तोषजनक नभएका ठेकेदार कम्पनी तथा सप्लायर्सहरुलाई...
बाँकेमा चाडपर्व बिशेष सुरक्षा योजना लागू
नेपालगञ्ज । बाँके प्रहरीले चाडपर्व बिशेष सुरक्षा योजना लागू गरेको छ । नजिकिँदै गएको चाडपर्वमा हुन सक्ने विभिन्न खाले घटना रोक्न र शान्ति सुरक्षा...
अन्तर तहका कार्यालयहरुसँग सहकार्य बढाउँदै राप्तीसोनारी
राप्ती सोनारी । बाँकेको राप्ती सोनारी गाउँपालिकाले अन्तर तहका कार्यालयहरुसँग समन्वय तथा सहकार्य बढाएको छ ।
जिल्लामा रहेका सरकारी कार्यालयहरु बीचमा समन्वयका माध्यमबाट सेवाग्राहीहरुलाई स्तरीय...
गोपाल नीना फाउण्डेसनद्वारा रक्तदान
नेपालगञ्ज । गोपाल–नीना फाउण्डेशनद्वारा आज “वृहद् रक्तदान कार्यक्रम’ को आयोजना गरिएको छ ।
बाँकेमा हाल रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै “रक्तदान गरौंः जीवन...
हाल जारी रहेका परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले हाल जारी रहेका परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ ।
कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार दिउँसो बसेको आपतकालीन समन्वयात्मक बैठकले भारी...
उद्दार तथा राहतका लागि हटलाइनमा सम्पर्क गर्न सरकारको अपील
काठमाडौं । सरकारले उद्दार तथा राहतका लागि हटलाइनमा सम्पर्कमा आउन आग्रह गरेको छ ।
कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले २/३ दिनदेखि भएको...
कोशी ब्यारेजमा पानीको बहाव उच्च, पैदलयात्रीलाई रोक
विराटनगर । कोशी ब्यारेजमा पानीको बहाव उच्च भएपछि पैदलयात्रीलाई रोक लगाइएको छ । शनिबार साढे १२ बजे ५ लाख ८ हजार क्युसेक बाढी मापन...
लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय हस्तान्तरण
बर्दिया । निर्माण सम्पन्न भएकाे लैङ्गिक तथा अपाङ्गतामैत्री समावेशी शौचालय बारबर्दिया नगरपालिकावडा नं-५ तर्कापुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल...
शैक्षिक सुधारमा राप्ती सोनारी
नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकाले शैक्षिक क्षेत्रको स्तर सुधारमा जोड दिएको छ । पालिकाको शैक्षिक क्षेत्रको गुणस्तरमा सुधार ल्याउन गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२...
सरस्वती माविकाे २४ औं वार्षिकोत्सब सम्पन्न, उत्कृष्ट शिक्षक, विद्यार्थी सम्मानित
राप्ती साेनारी । बाँकेकाे राप्ती साेनारी गाउँपालिका वडा नं-६ स्थित सरस्वती माध्यमिक विद्यालय पनेरियाकाे २४ औं वार्षिकउत्सव तथा विद्यालय सामाजिक परिक्षण सम्पन्न भएकाे छ...









