अवैध इ-रिक्सा नष्ट गर्न शुरू
नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिइएका अवैध इ-रिक्सा नष्ट गर्न सुरु गरेको छ ।
लामो समयदेखि इ-रिक्सा व्यवस्थापनमा लागेको नेपालगञ्ज उपमहानगरपालिकाले आवश्यक कागजात र बैधता पुष्टि...
राससले शुरु गर्यो अवधी भाषामा समाचार सेवा
काठमाण्डौं । राष्ट्रिय समाचार समिति (रासस) ले समाचार सामग्रीको समावेशीकरण र विविधीकरण गर्दै आजदेखि अवधी राष्ट्रिय (मातृभाषा) मा समाचार सेवा प्रारम्भ गरेको छ ।...
महिला उद्यमीहरुलाई प्रोत्साहित गर्न भोलिदेखि नेपालगञ्जमा प्रदेशस्तरीय प्रदर्शनी
नेपालगञ्ज । महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न हरेक वर्ष नेपालगञ्जमा हुने गरेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको तयारी पुरा भएको छ । आयोजक महिला उद्यमी संघ...
नेपालगञ्जस्थित नेपाल-भारत सीमा क्षेत्र सौन्दर्यकरण
नेपलागञ्ज । नेपालगञ्जस्थित नेपाल भारत सीमा क्षेत्र सौन्दर्यकरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा नेपाल भारत सीमा (जमुनाहा) क्षेत्र...
रेडक्रस पुरैनी उपशाखाको १९ औं उपशाखा सभा सम्पन्न
नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखा बाँकेको १९ औं उपशाखा सभा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका उपमहासचिव राज कुमार...
प्याब्सन बाँकेले स्थापना दिवसमा बिबिध कार्यक्रम गर्ने
नेपालगन्ज । बाँकेमा रहेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (व्याब्सन) ले ३३औं स्थापना दिवस कोहलपुरमा पहिलोपटक भव्यरुपमा मनाउने भएको छ ।
नेपालमा निजी तथा...
बाल विवाह गर्ने दुलाहसहित पण्डित पक्राउ
दाङ । तुलसीपुरमा बालविवाह गर्ने दुलाहसहित पण्डितलाई प्रहरीले पक्राउ परेको छ । प्रहरीले तुलसीपुर नगरपालिका वडा नं-८ कटकुइया निवासी २९ वर्षीय दुलाह डाक्टर केसी...
राप्तीसोनारी ७ निबुवाटार टोल बिकास संस्थाको अध्यक्षमा पुन निवार्चित
राप्तीसोनारी । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न-७ निबुवाटार टोल बिकास संस्थाको अध्यक्षमा कमल पुन निर्बाचित हुनुभएको छ । मंगलबार राप्तीसोनारी गाउँपालिका वडा ७ का...
जानकीको सार्वजनिक सुनुवाई : ६ बुँदे प्रतिबद्धता सार्वजनिक
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । पालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता बिषयक...
कोहलपुरको विकास निमित्त सहकार्य गरेर अघि बढ्ने मन्त्री केसीको प्रतिबद्धता
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले लुम्विनी प्रदेश सरकारका शहरी विकास मन्त्री कृष्णा केसीले कोहलपुरको विकास निमित्त नगरपालिकासँग समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता...









