कोरियामा नेपाली श्रमिकको प्रवेशाज्ञा एक वर्ष थपियो, ७७ हजार नेपाली लाभान्वित

रासस, सउल । इपीएसमार्फत दक्षिण कोरिया आई श्रम गरिरहेका नेपालीसहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा...

मनिष सिसोदियाकाे सम्पत्ति जफत

नयाँ दिल्ली । प्रवर्तन निर्देशनालयले शुक्रबार दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसोदियासहित अन्यको सम्पत्ति अस्थायी रूपमा जफत गरेको छ ।  प्रवर्तन निर्देशनालयले मनिष सिसोदिया, अमनदीप सिंह ढल,...

कोभिड-१९ विरूद्धको खोप बनाउने दौडमा चीन सबैभन्दा अगाडि

एजेन्सी । कोभिड-१९ विरूद्धको खोप बनाउने दौडमा चीन सबैभन्दा अगाडि देखिएको छ । समाचार संस्था रोयटर्सका अनुसार चिनियाँ खोप निर्माण कम्पनी सिनोभेक बायोटेकले तयार पारेको...

पाकिस्तानमा भिडन्त : ६ सैनिक र १२ आतंककारी मारिए

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतंकवादी र सुरक्षा बलहरू बीच छुट्टाछुट्टै भिडन्त भएको छ । आतंकवादी र सुरक्षा बलहरू बीच छुट्टाछुट्टै भिडन्त ६...

नगर पंचायत रुपैडिहाको अध्यक्षमा भाजपाका डा.उमाशंकर बैश्य निर्वाचित

सन्तोष शुक्ल, रुपैडिहा । बहाराईच जिल्ला अन्तर्गत रहेको नगर पंचायत रुपैडिहाको अध्यक्षमा भारतीय जनता पार्टका उम्मेदवार डा.उमाशंकर बैश्य निर्वाचित हुनुभएको छ । कडाप्रतिस्पर्धाकाबीच नगर पंचायतको...

चीनमा शक्तिशाली समुद्री आँधी

बिबिसी । चीनको हाइनान प्रान्तमा एउटा शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा दुईजनाको मृत्यु भएको छ भने ९० जना भन्दा धेरै घाइते भएका छन् । ‘यागी’...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानले गैरकानुनी रूपमा उपहार बेचेको ठहर

एजेन्सी । पाकिस्तानको एक अदालतले पूर्व प्रधामन्त्री इमरान खानलाई गैरकानुनी रूपमा उपहार बेचेकोमा दोषी ठहर गरेको छ । खानले प्रधानमन्त्री हुँदा विदेशी पाहुनाबाट प्राप्त गरेको...

अस्ट्रेलियामा यस वर्ष ५० लाख कङ्गारु मारिने सरकारको निर्णय

एजेन्सी । अस्ट्रेलिया सरकारले यस वर्ष ५० लाख कङ्गारु मार्ने कोटा निर्धारण गरेको छ । हरेक वर्ष कोटा निर्धारण गरेर कङ्गारु मार्दै आएको अस्ट्रेलियाले...

गंगा नदीको किनारमा भेटिए थप ७१ बेवारिसे शव

एजेन्सी । पछिल्ला केही दिन यता गंगा नदीले बगाएका बेवारिसे शव भारतको विभिन्न स्थानमा भेटिन थालेको छ । पहिचान नखुलेका र कहाँबाट आयो भन्नेसमेत...

६५ बालबालिकासहित २३२ जनाले ज्यान गुमाएपछि थामिए इजरायल र हमास, सडकमा खुसीयाली

एजेन्सी, जेरूसेलम । ११ दिनपछि इजरायल र गाजापट्टीको आकाशमा रकेट ओहोर दोहोर हुने क्रम रोकिएको छ। इजिप्टको मध्यस्थतामा इजरायल र गाजालाई नियन्त्रणमा लिएको विद्रोही...

Stay connected

3,393FansLike
0FollowersFollow