बैशाखयता बाँकेमा ९७ जनाको मृत्यु
नेपागञ्ज । तीव्र रुपले कोरोना संक्रमण फैलिएपछि वैशाख महिनायता मात्रै बाँकेमा कुल ९७ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेका...
दोषीलाई कारवाहीको माग गर्दे भेरीका स्वास्थ्यकर्मीद्धारा आन्दोलन शुरु
नेपालगञ्ज । भेरी अस्पतालका चिकित्सक र नर्स आन्दोलनमा उत्रिएका छन् । कोभिड संक्रमित विरामीको उपचारका क्रममा निधन भएको घटनालाई लिएर विरामीका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि कुटपिट...
नेपालगञ्जलाई पूर्ण खोपयुक्त नगर घोषणाको तयारी
नेपालगन्ज । नेपालगञ्जलाई पूर्ण खोपयुक्त नगर घोषणाका लागि तयारी अघि बढाइएको छ ।
पुर्ण खोप घोषणालाई अन्तिम रुप दिनका लागि खोप तथा सरसफाई प्रवद्र्धन कार्यक्रमको...
६ महिनामा ५३ जना कुष्ठरोगी, सबैभन्दा बढि नेपालगञ्जमा फेला
नेपालगञ्ज । बाँकेमा चालु वर्षको ६ महिनामा ५३ जना केष्ठरोगी फेला परेका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्षको पुष मसान्तभित्र जिल्लामा...
नरेश श्रेष्ठ कोभिड हिरो !
नेपालगञ्ज । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बर्दियाका फोकल पर्सन एव बाँकेका पुर्व कोरोना फोकल पर्सन नरेश श्रेष्ठ कोभिड-१९ हिरो घोषित हुनुभएको छ ।
देशभर...
होलियामा स्वास्थ्य शिविर, २ सय ८८ जनाको परीक्षण
डुडुवा । बाँके डुडुवा गाउँपालिका वार्ड नं-१ होलिया गाउँमा सञ्चालित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा २ सय ८८ जनाले सेवा लिएका छन ।
डुडुवा गाउँपालिकाको सहयोगमा...
भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि दोस्रो पटक आक्रमण, ३ जना पक्राउ
नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा फेरि स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएपछि आफन्तहरुले अस्पतालका स्वास्थ्यकर्मीमाथि बिहिबार साँझ...
नेपालमा ९० प्रतिशत बढि संक्रमित निको भए
काठमाण्डौ । नेपालमा कोरोना संक्रमणबाट निको हुने संख्यामा उल्लेख्य सुधार देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ९०.३४ प्रतिशत संक्रमित निको...
हिमालयन बैंकद्वारा भेरी अस्पताललाई नगद सहयोग हस्तान्तरण
नेपालगन्ज । हिमालयन बैंक लिमिटेड, नेपालगन्ज शाखाले भेरी अस्पताल नेपालगन्जलाई कोरोना संक्रमण प्रतिकार्यको स्वास्थ्य सामाग्री खरिद गर्न नगद रु. १ लाख ५१ हजार रुपैयाँ...
नेपालगञ्ज ४ मा १० शैय्या अक्सिजनसहितको आइसोलेशन सेन्टर संचालन
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ मा १० शैय्या अक्सिजन सहितको आइसोलेशन सेन्टर संचालनमा आएको छ । गणेशपुरस्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको भवनमा...









