एन्फा प्रेसिडेन्ट लिग–२०७७, स्टार सिटीको लगातार दोस्रो जित
नेपालगन्ज । सुदुर पश्चिमको स्टार सिटी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा लगातार दोस्रो जित हासिल गरेको छ ।
बुधबार नेपालगन्ज रंगशालामा भएको खेलमा स्टार...
एन्फा प्रेसिडेन्ट लिग–२०७७, बाँकेको धम्बोझी र धादिङ समाज विजयी
नेपालगन्ज । लुम्बिनी प्रदेशको लिग च्याम्पियन धम्बोझी क्लब बाँके र प्रदेश नम्बर ३ को लिग च्याम्पियन धादिङ समाज धादिङले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा विजयी...
एन्फा प्रेसिडेन्ट लिगमा धादिङको फराकिलो जित
नेपालगन्ज । एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा मंगलबार भएको पहिलो खेलमा प्रदेश नम्बर ३ को लिग च्याम्पियन धादिङ समाज धादिङले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली...
एन्फा प्रेसिडेन्ट लिगमा सुदुरपश्चिमको स्टार सिटी विजयी
नेपालगन्ज । नेपालगन्जमा सोमबारदेखि एन्फा प्रेसिडेन्ट लिग–२०७७ प्रतियोगिता सुरु भएको छ । नेपालगन्ज रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा सुदुर पश्चिमको स्टार सिटी युवा...
१० लाख पुरस्कार राशीकाे प्रेसिडेन्ट लिग नेपालगन्जमा हुँदै
नेपालगन्ज । बाँकेमा एन्फा प्रेसिडेन्ट लिग–२०७७ सोमबारदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा पहिलोपटक नेपालगन्ज रंगशालामा प्रतियोगिता सुरु हुन लागेको हो ।
एन्फाले...
तेस्रो मेयर कप क्रिकेट : प्रभातमाथि सिद्धार्थको जीत
नेपालगन्ज । तेस्रो मेयर कप अन्तर स्कुल क्रिकेटमा सिद्धार्थ विद्या सदन हाई स्कुल विजयी भएको छ । शुक्रबार सम्पन्न तेस्रो मेयर कप अन्तर स्कुल...
रनिङ शिल्डमा जुट्यो खजुरा
नेपालगन्ज । खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा यही फागुन २८ गतेदेखि चैत १ गतेसम्म तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता हुँदैछ ।
जनकल्यान मावि बद्रीपुरमा हुने...
राप्ती सोनारी गाउँपालिका स्तरिय खेलकुद प्रतियोगिता सञ्चालन
कुसुम । तेह्रौं राष्ट्रपति कप रनिङ शिल्ड छनौट तथा तेस्रो राप्तीसोनारी गाउँपालिका स्तरिय अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०७७ शनिबारबाट सञ्चालनमा आएको छ ।...
बाँके जिल्ला बुद्धिचाल संघमा पाँच जना मनोनित, उपाध्यक्षमा मल्ल
नेपालगञ्ज । बाँके जिल्ला बुद्धिचाल संघको कार्यसमिति उपाध्यक्षमा लभराज मल्ल मनोनित हुनुभएको छ । संघको मंगलबार बसेको सातौं पूर्ण बैठकले मल्ललाई कार्य समितिको उपाध्यक्षमा...
तुलसीपुरका ऋषिश्वर परियारले बनाए विश्व रेकर्ड
नारायण खड्का, दाङ । दाङ तुलसीपुरका ऋषिश्वर परियारले विश्व कीर्तिमान कायम गर्नुभएको छ । ‘मस्ट जम्पिङ ज्याक इन वन मिनेट’ विधामा उहाँले विश्व कीर्तिमान...









