योग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह
नेपालगन्ज । बाँकेको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचन विगतको भन्दा फरक...
बाँकेमा करिब तीन हजार अस्थायी मतदाता
नेपालगन्ज । बाँकेमा दुई हजार ९३० अस्थायी मतदाता कायम गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयले शुक्रबार यहाँ आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार’ विषयक अन्तरक्रियामा...
मगर दिवस: स्वास्थ्य शिविरमार्फत ३ सय ४८ जनाले लिए सेवा
नेपालगन्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँकेले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य चेकजाँच कार्यक्रममा ३ सय ४८ जनाले सेवा लिएका छन्...
स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड
नेपालगन्ज । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाइ स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
गैरसरकारी संस्था महासंघ नेपाल...
बाँकेका चर्चित समाजसेवी बर्मालाई मातृशोक
नेपालगन्ज । समाजसेवी माधवराम बर्मा (कुर्मी) लाई मातृशोक परेको छ । बर्माको ममतामयी आमा रामप्यारी कुर्मीको ९६ वर्षको उमेरमा बिहीबार राती निधन भएको छ...
काँग्रेसले सुशासनको संकल्प बोकेको छ: सभापति थापा
नेपालगन्ज । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सुशासनको संकल्प बोकेर कांग्रेस अघि बढेको बताउनुभएको छ ।
नेपाली कांग्रेस बाँकेले बिहीबार जानकी गाउँपालिका वडा नम्बर...
कमरुद्दिन राईको घरदैलो : मतदाताको सम्मानले उत्साहित
नेपालगन्ज । जनता समाजवादी पार्टी नेपालबाट बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कमरुद्दिन राईले नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ धम्बोझी–खजुरा...
प्रहरी ग¥यो गनापुरबाट अवैध खयर बोकेको ट्रक नियन्त्रण
नेपालगन्ज । बाँके प्रहरीले ढुवानी भइरहेको अवैध खयरको काठसहित एक ट्रक नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष सूचनाको आधारमा अवैध खयर काठ...
जादुमय आवाजका बादशाह निर्मोहीको निधन
नेपालगन्ज । बरिष्ठ लोकगायक कमल बिके निर्मोहीको निधन भएको छ । नेपाली संगीत तथा सञ्चार जगतका उज्ज्वल नक्षत्र, सञ्चारकर्मी निर्मोहीको मंगलबार निधन भएको हो...
फागुन १५ गते बैजनाथ गाउँपालिकामा स्थानीय बिदा
नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकाले यही फागुन १५ गते सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै बैजनाथ गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरुमा...









