आज विजया दशमी, बिहान ११ः०२ बजेको टीकाको उत्तम साइत

नेपालगञ्ज । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक...

आज महानवमी पर्व : नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै

नेपालगञ्ज । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य...

बर्दियाको गेरुवामा पहिलो पटक रक्तदान

नेपालगञ्ज । बर्दियाको गेरुवामा ८० जनाले पहिलो पटक रक्तदान गरेका छन् । गेरुवामा सामाजिक क्षेत्रमा सक्रिय २० वटा संघ/संस्थाहरुले आयोजनामा गरेको “रक्तदान जीवनदान”...

पत्थरी लगायत जटिल प्रकृतिको लेजर शल्यक्रिया अब नेपालगन्जमै हुने

नेपालगञ्ज । पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा अब जटिल प्रकृतिको शल्यक्रिया लेजर लिथोट्रेप्सीबाट शुरु गरिएको छ । कृपा अस्पताल नेपालगञ्जले पश्चिम नेपालमै पहिलो पटक जटिल...

आज महाअष्टमी मनाइँदै

शिवराज साहू, नेपालगञ्ज । बडादशैं अर्थात नवरात्रको आठौँ दिन आज देशभर माता दुर्गा भवानीको आठौं रुप महागौरीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ...

हाम्रा संस्कृति र सभ्यताको संरक्षण गर्नु सबैको कर्तब्य : नरैनापुरका अध्यक्ष शाह

बाँके । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नेपालीहरुको महान् पर्व बडादसैंको अवसरमा सबै नेपालीहरुलाई शुभकामना दिनु भएको छ । दसैँ, तिहार, छठ,...

नेपालगञ्ज शहरमा साईकल लेन आवश्यक

नेपालगञ्ज । प्रदुषण मुक्त शहर हाम्रो रहर भन्ने मुल नाराका साथ नेपालगन्ज साईकल प्रालि र इभि नेपालले विजया दशमी, तिहार तथा छठ पर्वको अवसरमा...

द्वन्द्व पिडितहरुलाई न्याय दिन सरकार गम्भीर बन्नुपर्ने

नेपालगञ्ज । द्वन्द्व पिडितहरुलाई न्याय दिनमा सरकार गम्भीर बन्नुपर्ने एक कार्यक्रममा जोड दिइएको छ । द्वन्द्व पिडितहरुले न्याय नपाएको लामो समय भइसकेकोले उहाँहरुलाई सरकारले...

नरैनापुरमा चाडपर्व लक्षित सुरक्षा योजना लागु

नरैनापुर । हिन्दु धर्मावलम्बीको महान् चाड दशैं, तिहार र छठपर्वमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय भगवानपुरले विशेष सुरक्षा योजना सञ्चालन गरेको...

नेपाल प्रहरीमा साढे तीन सय भन्दा बढी संख्यामा भर्ना खुल्यो

नेपालगञ्ज । नेपाल प्रहरीमा साढे तीन सय भन्दा बढी संख्यामा भर्ना खुलेको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक...

Stay connected

3,393FansLike
0FollowersFollow