नेपालगञ्जका बाढी पिडितलाई राहत वितरण
नेपालगञ्ज । गत असोजमा आएको अविरल वर्षाका कारण बाढीले प्रभावित बाँकेका स्थानीयलाई भोलेन्टीयर कोर नेपालले राहत वितरण गरेको छ ।
शुक्रबार समाजसेवी बिन्दु चर्तिमगरको नेतृत्वमा...
जानकी-३ ले सार्वजनिक जग्गा कब्जा कार्य रोक्ने
नेपालगञ्ज । जानकी गाउँपालिका वडा नं-३ ले सार्वजनिक जग्गा कब्जा हुन नदिने भएको छ । सार्वजनिक जग्गा कब्जा गर्ने कार्य निरन्तर हुँदै आएपछि वडा...
बिद्यालय सुधार योजना निर्माण सम्बन्धि खजुरामा तीन दिने तालिम शुरू
खजुरा । बाँकेको खजुरा गाउँपालिकाका बिद्यालयहरुलाई बिद्यालय सुधार योजना निर्माण सम्बन्धि तालिम शुरू भएको छ ।
खजुरा गाउँपालिकाको समन्वयमा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामाजिक...
नेपालमा डेङ्गीको नयाँ सेरोटाइप पुष्टि
काठमाण्डौ । नेपालमा यो वर्ष डेङ्गीको नयाँ सेरोटाइप पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले गरेको नमुना परीक्षणमा डेङ्गीको सेरोटाइप 'थ्री'...
नेपालगञ्ज आउँदै गरेको हायस दुर्घटना, चालकसहित चार जना घाइते
दाङ । दाङमा भएको हायस दुर्घटनामा परी चार जना घाइते भएका छन् ।
बुधबार दिउँसो साढे ३ बजे तुलसीपुर उपमहानगरपालिका-१३ भञ्ज्याङमा दुर्घटना भएको इलाका प्रहरी...
आर्मीले उचाल्यो राष्ट्रिय खेलकुदको ट्रफी
पोखरा । विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा भएको नवौं बृहत खेलकुदको च्याम्पियन बनेको छ ।
२८ असोजमा औपचारिक उद्घाटन भएर एक...
शहरी विपद् तथा भूकम्पीय पूर्वतयारीका लागि तालिम
नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी बाँकेको आयोजनामा २ दिने खोज तथा उद्धार तालिम नेपालगंजमा बुधबार बाँकेमा सम्पन्न भएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा...
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने
काठमाडौं । दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ ।
गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा बुधबार पोखराको...
बर्दियाको ठाकुरबाबाका वडाहरुमा ‘हात धुने अभियान’
बर्दिया । ठाकुरबाबा नगरपालिकाले यहि २०७९ भाद्र ५ गते औपचारिक रुपमा हात धुने अभियान शुरु गरे पश्चात हाल यो अभियान वडाहरुमा केन्द्रित भएको छ...
फिल्म ‘लाखे’को आइटम ट्रयाक सार्वजनिक
काठमाडौं । ग्याङस्टर र एक्सन कथावस्तुमा आधारित फिल्म ‘लाखे’को आइटम ट्रयाक सार्वजनिक भएको छ ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्माताले गीत सार्वजनिक गरेका हुन्...









