स्टीम एजुकेशन सम्बन्धि तीन दिने तालिम सम्पन्न
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाका बिद्यालयहरुका शिक्षकहरुका लागि नेपालगञ्जमा संचालित तीन स्टीम एजुकेशन सम्बन्धी तालिम आइतबार सकिएको छ ।
बिद्यालयतहको शिक्षालाई गुणस्तरीय बनाउने उद्देश्यले शुक्रबारदेखि...
बैजनाथ गाउँपालिका वडा नं ५ बाल विवाह मुक्त घोषणा
बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिका वडा न ५ बाल विवाह मुक्त वडा घोषणा भएको छ । आइतबार एक कार्यक्रमका विच बैजनाथ गाउँपालिका अध्यक्ष मान...
भवन निर्माणमा प्रश्न उठेपछि फुल्टेक्रा माबिद्धारा आर्थिक विवरण सार्वजनिक (विवरणसहित)
नेपालगञ्ज । भवन निर्माणमा कमसल सामाग्रीको प्रयोग भएको भन्दै विवादमा आएको प्रस्तावित बाबुराम लौघर महतो माध्यमिक विद्यालय फुलटेक्राले निर्माण सम्बन्धिको सम्पूर्ण बिवरण सार्वजनिक गरेको...
नेपालगञ्जमा स्वास्थ्य सेवा प्रभावकारी बनाइने
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सुविधालाई थप प्रभावकारी बनाउने भएको छ ।
आर्थिक वर्ष २०७७/७८ को जनस्वास्थ्य क्रियाकलापहरुको पालिकास्तरीय...
कोभिड वार्डमा खटिएकी स्टार्फनर्स अधिकारीलाई उपचार अभाव, सहयोग गर्न आग्रह
नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत स्टार्फ नर्स प्रमिला अधिकारीको दुबै आँखाको ज्योति गुमेपछि उपचारका लागि सहयोग अपिल गरिएको छ ।
भेरी अस्पतालको कोभिड–१९ वार्डमा...
नेपालगञ्जमा छात्रा कलेज सञ्चालनका लागि समिति गठन
नेपालगञ्ज । नेपालगञ्जमा सञ्चालन गर्न लागिएको छात्रा कलेज सञ्चालनका लागि सञ्चालक समिति गठन गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा शनिबार आयोजित कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर...
मेलान्ज फेसन शोरुम नेपालगञ्जमा सञ्चालन, नयिका वर्षा रावतद्धारा उद्घाटन
नेपालगञ्ज । मेलान्ज मल्टि ब्राण्ड फेसन शोरुम नेपालगञ्जमा सञ्चालनमा ल्याइएको छ । छैटौं शाखाको रुपमा नेपालगन्जको सुर्खेतरोडस्थित वेस्टर्न मलको तल्लो तलामा उत्तरपट्टि रहेको मेलान्जको...
बाँकेमा नागरिक अभियान बारे छलफल, नयाँ रणनिति तय
नेपालगन्ज । नागरिकस्तरबाट सार्वजनिक सरोकारका साझा सवाललाई उठान गरि समास्या समाधानका लागि बाँकेमा भईरहेका पहलका बारेमा छलफल गरि थप रणनिति बनाइएको छ ।
सूचना र...
विमानस्थलबाट यार्सागुम्बासहित एक युवा पक्राउ
हुम्ला । हुम्ला विमानस्थलबाट पाँच केजी ३०० ग्राम यार्सागुम्बा बरामद गरिएको छ । विमानस्थलमा खटिएको प्रहरी टोलीले यार्सागुम्बासहित एक युवालाई पक्राउ गरेको छ ।
पक्राउ...
जमुनाहमा दुई लाख बढीको अवैध सामान बरामद
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं.१६ जयसपुरबाट सशस्त्र प्रहरीले अवैध सामान बरामद गरेको छ । बिओपी जमुनाहका इन्चार्ज जीवनलाल बुढाको कमाण्डमा खटिएको सशस्त्र टोलीले...









