सरकारी वकिलको कार्यालयबाट थुनुवा महिला हतकडीसहित फरार
धनगढी । जिल्ला सरकारी वकिलको कार्यालयबाट एक थुनुवा महिला हतकडीसहित फरार भएकी छन् ।
इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दामा पक्राउ गरेर म्याद थपका...
बाँकेमा लागुऔषध प्रयोगकर्ता र मुद्दा बढदै
नेपालगञ्ज । बाँकेमा लागुऔषधजन्य पदार्थ बरामद र लागुऔषध मुद्दा बढदै गएको छ । जिल्लामा लागुऔषध पर्दाथको सेवन गर्ने र कारोबारी बढी भएकाले यस्ता मुद्दामा...
बाल विकास शिक्षकदेखि विद्यालय कर्मचारीसम्मको तलब साउनदेखि बढ्ने
काठमाडौँ । आगामी साउनदेखि बाल विकास शिक्षक, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको मासिक तलब बढेर आउने भएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमा...
इमेरजेन्सी बाहेक सामान्य अवस्थामा रगत चढाउनु पर्दैन-डा.पाण्डे
प्रहलाद विश्वकर्मा, नेपालगज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा रगत तथा रक्ततत्व निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सोमवार नेपालगंजमा सम्पन्न भएको छ ।
हालसम्म...
संयुक्त ट्रेड युनियन बाँकेद्वारा र्याली तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम
नेपालगन्ज । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बाँकेले नेपालगन्नमा र्याली तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम गरेकाे छ ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र राष्ट्रिय समितिको...
जानकीकाे प्रेस सल्लाहकारमा ताहिर शेष नियुक्त
मानपुर । बाँकेको जानकी गाउँपालिकाकाे प्रेस सल्लाहकारमा पत्रकार ताहिर शेष (साहिल) नियुक्त हुनुभएको छ ।
गाउँपालिकाकाे शुक्रबार सम्पन्न १२ औं गाउँसभामा पत्रकार शेषलाई पालिकाकाे प्रेस...
सरसफाई स्तर सुर्धान नेपालगन्ज १२ ले ग¥यो तीन निर्णय
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपाािलका वडा नम्बर १२ मा रहेको वडास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठक बुधबार बसेको छ । बैठकले वडाको सरसफाईस्तर...
कर्णाली विकास बैंक घाेटाला : तीन जना पुर्पक्षका लागि थुना र एक जनालाई धराैटीमा...
नेपालगन्ज । नेपालगञ्जमा प्रधान कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैँक लिमिटेडमा भएको आर्थिक घोटालामा पक्राउ परेका पूर्ब सञ्चालक र कर्मचारीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको...
‘रेडियो प्रेमी वान’ अर्थात श्याम गिरी चल्तीका ‘टिकटक डान्सर’
नेपालगञ्ज । बाँके जिल्लाको सेरोफेरोमा अहिले श्याम गिरीलाई ‘रेडियो प्रेमी वान’ भनेर नचिन्ने सायदै कमै होलान् । कुनै जमानामा रेडियोको माध्यमबाट उहाँले प्रत्येक दिन...
तालाबन्दीका कारण डुडुवामा दुई सातादेखि सेवा प्रभावित
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकामा दुई सातादेखि गाउँपालिकाको दैनिक कार्य संचालन रोकिएको छ । गाउँपालिका कार्यालयमा केही व्यक्ति पसेर गाउँपालिकाको केही सामानहरुमा आगजनी गरे...









