अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको अध्यक्षमा खरेल निर्वाचित
दाङ । अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले घनश्याम खरेलको अध्यक्षतामा ८७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी निर्वाचित गरेको छ ।
दाङको घोराहीमा आयोजित सम्मेलनले खरेलको...
४ हजारबढी शिक्षक पद रिक्त, चैत्र मसान्तसम्म एकिन गर्न अनुरोध
नेपालगञ्ज । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखाले ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक गरेको छ ।
शाखाले...
जीपको ठक्कबारबाट घाइतेमध्ये दुईको मृत्यु, एक जनालाई बाँके रिफर
तुलसीपुर । जीपको ठक्करबाट सल्यानमा घाइते भएका पाँच छात्रामध्ये दुईको उपचारका क्रममा दाङको तुलसीपुरमा मृत्यु भएको छ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा १८...
मानव बेचबिखनको आरोपमा नेपालगञ्जबाट एक महिला पक्राउ
नेपालगञ्ज । मानव बेचबिखन गरेको आरोपमा बाँकेकी एक महिला पक्राउ परेकी छन् । रोजगारीको प्रलोभन देखाएर भारत लगेर बेचबिखन गरेको आरोपमा बाँके बैजनाथ गाउँपालिका...
हवाई जहाजमार्फत पठाउन लगिएको २४० केजी मासुजन्य सामाग्री ढुवानीमा राेक
नेपालगन्ज । बजार अनुगमन समितिले अनुगमनका क्रममा नेपालगन्जबाट पहाडी जिल्ला पठाउन लागिएको गुणस्तरहिन मासु ढुवानीमा राेक लगाएकाे छ ।
अनुगमा समितिले बिहीबार हवाई सेवामार्फत पहाडी...
बाँकेमा सोलारबाट २० मेगावाट विद्युत् उत्पादन
नेपालगञ्ज । बाँकेमा सोलारबाट २० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । जिल्लाको खजुरा गाउँपालिकाको घिया र रनियापुर गाउँमा निर्माण गरिएका...
अमेरिकी करोडपतिको सूचीमा रहेका डस्र्टलाई जन्मकैद
एजेन्सी । आफनै साथीको हत्या आरोप लागेका अमेरिकी रियल स्टेट व्यवसायी तथा करोडपति रोबर्ट डस्र्टलाई जन्मकैदको सजाय सुनाइएको छ ।
अमेरिकाको लस एन्जेलसस्थित एक उच्च...
शान्तिपुरमा दोश्रो वडा स्तरीय फुटबल प्रतियोगिता : वडा नं-१ ´बि` र वडा नं-८ बिजयी
बर्दिया । बढैयाताल गाउँपालिका वडा न-१ स्थित शान्तिपुरमा जारी दोश्रो वडा स्तरीय फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा वडा नं-८ र दाेस्राे खेलमा वडा नं-१...
बर्दिया र कैलालीका बाढी प्रभावितलाई राहत सहयोग हस्तान्तरण
बर्दिया । भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेले केयर नेपालको सहयोगमा गेरुवा गाउँपालिकासँगको समन्वय गरी कमैया महिला जागरण समाज नेपाल बर्दियासँगको सहकार्यमा मानविय साझेदारी...
जानकीको सार्वजनिक सुनुवाई : ६ बुँदे प्रतिबद्धता सार्वजनिक
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । पालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता बिषयक...









