जानकी-५ का गरिब, बिद्यवा तथा एकल महिलाका लागि कम्बल बितरण
मानपुर । बाँकेको जानकी गाउँपालिका वडा नं-५ का गरिब, बिपन्न, बिद्यवा तथा एकल महिलाहरुलाई जाडो छल्न न्यानो कम्बल बितरण गरिएको छ ।
वडाका करिब दुई...
राँझामा बृहत् वृक्षारोपण
नेपालगन्ज । “वृक्षारोपण गरोैं हरियाली बनाओैं” भन्ने नारासहित प्युठानी युवा समाज बाँके र आदिवासी जनजाति पत्रकार महासंघ बाँके (फोनिज) को सहकार्यमा शनिबार वृहत् वृक्षारोपण...
प्रमोद डिजी र अन्नु चौधरीको “पहिली बार हुईल मुलाकात” सार्वजनिक
नेपालगञ्ज । थारु भाषामा रहेको "पहिली बार हुईल मुलाकात" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सो गीत आरकेसी युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको...
फिल्म “कोडा” ले जित्यो सर्वोत्कृष्ट अस्कर अवार्ड
एजेन्सी । फिल्म "कोडा" ले अस्कर अवार्डको सर्वोत्कृष्ट पुरस्कार जितेको छ ।
कोडा फिल्म यस्तो फिल्म हो जसका धेरैजसो पात्र कान नसुन्ने हुन्छन् । उनीहरुले...
पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय...
राससको अवधी भाषाको समाचार सेवाप्रति अवधी पत्रकार संघद्वारा स्वागत
नेपालगञ्ज । सङ्घीयता र समावेशीतालाई आत्मसात् गरी राष्ट्रिय समाचार समिति (रासस) ले मातृभाषामा समाचार सेवा सुरु गरेको कार्यप्रति अवधी पत्रकारहरुको छाता संगठन अवधी पत्रकार...
राजेन्द्र बजगाँई : संगित जगतको दह्रो खम्बा
हरि अधिकारी, खजुरा । २०४४ सालको चैत्र महिनामा साविक पिठुवामा जन्मेको ३ बर्षको उमेर नपुग्दै धार्मिक भजन कृतन मण्डपको अघिल्तिर श्रीकृष्णको स्वरुपमा चिटिक्क सिँगारिए...
अक्सिजन उद्योगकाे अनुगमन
नेपालगन्ज । बाँके जिल्लामा कोरोना संक्रमण अत्याधिक मात्रामा बढ्दै गइरहेको र कोरोनाका कारण सिकिस्त विरामीको संख्या पनि बढिरहेको अवस्थामा अस्पतालमा समेत अक्सिजनको अभाव भैरहेको...
डुडुवाको ऐन, नीति र बजेट संशोधन
डुडुवा । बाँके डुडुवा गाउँपालिकाको आठौ गाउँसभाले ऐन निति, बजेट संशोधन र प्रगति प्रतिबेदनलाई पारित गरेको छ ।
सभाले डुडुवा गाउँपालिकाको कृषि व्यवसाय प्रवर्द्वन सम्वन्धमा...
‘राष्ट्रिय एकता र मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक’
नेपालगन्ज । नेपाली राजनीतिमा राष्ट्रिय एकता र मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेकोमा जोड दिइएको छ । नेपाली कांग्रेस बाँकेले आज ४८औं राष्ट्रिय...









