बिद्यालयको जग्गामा भुमाफिया, जबरजस्ती बाटो निर्माण !
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं–१८ रहेको बिद्यालयको जग्गामा स्थानीयले जबरजस्ती बाटो निर्माण गरेका छन् । नेपालगञ्जस्थित पुरानो बिद्यालयमध्येको एक महेन्द्र नमूना माध्यमिक बिद्यालयको...
एक सयको नोटमा नयाँ नक्सा राख्ने निर्णयप्रति भारतको असन्तुष्टि
नेपालगञ्ज । नेपाल सरकारले एक सय रुपैयाको नोटमा नेपालको नयाँ नक्सा राख्ने गरेको निर्णयप्रति भारतले असन्तुष्टि जनाएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषदको गत विहीबार बसेको...
स्थापना दिवसमा युनियन बाँकेले स्वास्थ्य शिविर तथा फुटसल प्रतियोगिता गर्दै
नेपालगञ्ज । नेपाल प्रेस युनियनले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । युनियनको ३३ औं स्थापना दिवसको अवसरमा युनियन बाँकेले...
कोभिडको बेला सुरक्षामा खटिएका पत्रकार केसी प्रदेश सचिवका उम्मेदवार ?
नेपालगञ्ज । कोरोना महामारीका समयमा पत्रकारहरुको सुरक्षाका लागि दौडिएका व्यक्ति हुनुहुन्छ पत्रकार जय सिंह केसी । जतिबेला कोरोनाको त्रास शुरु भएर भयवाह स्थिति सृजना...
प्रेम प्रकाश मल्ल स्मृति पुरस्कारबाट रेग्मी पुरस्कृत
नेपालगन्ज । नेपालगन्जका साहित्यकार सनत रेग्मी प्रेम प्रकाश मल्ल स्मृति पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
भेरी साहित्य समाज केन्द्रीय समितिले शनिबार प्रेम प्रकाश मल्ल ‘मधुकर’...
श्रमिक महिलासँग जिफन्ट
नेपालगञ्ज । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस श्रमिक महिलासँग मनाएको छ ।
दिवसको अवसरमा जिफन्टले नेपालगञ्जको श्रमिक बजारमा कामको...
डाकटर सहित भेरी अस्पतालका ७३ जनामा कोरोना संक्रमण
नेपालगञ्ज । पश्चिम नेपालको रेफरल सेन्टरका रुपमा रहेको भेरी अस्पतालका ७३ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । कोभिड-१९ को दोश्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी...
नेकपा (एमाले) को आज देशभर पालिका अधिवेशन हुँदै
काठमाण्डौं । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदैछन् ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार आज देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने...
दिल्लीमा सोमबारदेखि शैक्षिक संस्थाहरु सञ्चालन हुने
काठमाडौं । भारतको नयाँ दिल्लीमा कोभिड-१९को तेस्रो लहरका कारण बन्द भएका शैक्षिक संस्थाहरु सञ्चालन हुने भएका छन् ।
दिल्ली सरकारले विद्यालय सञ्चालन गर्ने घोषणा गरेसँगै...
कोरोना संक्रमित चिकित्सकको मृत्यु
बाँके । कोरोना संक्रमण रहेका एक जना बरिष्ठ चिकित्सकको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । भेरीको कोभिड आइसोलेसन वार्डमा उपचाररत् उनको आज दिउँसो...









