२३ सिसि कोरेक्स सहित दुई पक्राउ
बाँके । प्रहरीले लागुऔषध कोरेक्स सहित २ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनकट्टीले लागुऔषध सहित २ जनालाई शनिबार साँझ पक्राउ गरेको...
काेहलपुर नगर सभापतिमा बिरेन्द्र शाह निर्वाचित
नेपालगन्ज । नेपाली कांग्रेस कोहलपुर नगरपालिकाको नगर सभापतिमा विरेन्द्र कुमार शाह निर्वाचित हुनुभएको छ ।
शाहले प्रतिद्वन्दी राजेन्द्र श्रेष्ठलाई १६ मतान्तरले हराउँदै नगर सभापतिमा निर्वाचित...
फिलिपिन्समा आँधी : ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो
एजेन्सी । फिलिपिन्समा समुद्री आँधी पछिको बाढी पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ ।
फिलिपिन्सको पूर्वी र दक्षिणी क्षेत्रमा रहेको लेते राज्यको बेबे...
डुडुवामा नागरिक आरोग्य सेवा केन्द्र संचालन
डुडुवा । आयुर्वेद चिकित्सा पद्धतिबाट उपचार गर्न बाँके डुडुवामा नागरिक आरोग्य सेवा केन्द्र संचालन गरिएको छ ।
जिल्ला आयुर्वेद अस्पताल बाँके अन्र्तगत ग्रामीण क्षेत्रका नागरिकलाई...
विश्व खाद्य कार्यक्रमले वितरण गर्ने खाद्यान्नको पूर्व परीक्षण अनिवार्य गर्न माग
काठमाडौ । विश्व खाद्य कार्यक्रम अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयका दिवा खाजा कार्यक्रमका लागि ल्याइएको चामल गुणस्तरहीन अवस्थामा फेला परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण...
डुडुवामा मतदाता नामावली संकलन, परिचय पत्र बनाउनेकाे भिड
डुडुवा । डुडुवा गाउँपालिकामा फोटोसहितको मतदाता नामावली संकलनको कार्य धमाधम भईरहेको छ ।
जिल्ला निर्वाचन कार्यालय बाँकेले गाउँपालिकाका कर्मचारी सम्लित ४ जनाको टोली खटाई विवरणसहितको...
संभावित जोखिम न्युनिकरणका लागि किशोरीहरुलाई अभिमुखीकरण
गुलरिया । मानब बेचबिखन तथा ओसारपसारको संभावित जोखिम न्युनिकरणका लागि किशोरीहरुलाई सचेत बनाइएको छ ।
गुलरीया नगरपालिकाको समन्वमा माइती नेपालले एक दिने अभिुमखिकरणमार्फत बिहीबार गुलरियाका...
देशभरका ५२ जिल्लामा पुग्यो डेंगुको संक्रमण
नेपालगञ्ज । देशभरका ५२ जिल्लामा डेंगुको संक्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभरका ५२ जिल्लामा संक्रमण पैलिएको हो ।
१५ पुसदेखि...
खजुराले अनुुदानमा नियुुक्त शिक्षकमाथि विभेद गर्यो : इन्चार्ज सुवेदी
खजुरा । नेपाल राष्ट्रिय शिक्षक संगठन खजुुरा गाउँसमितिको पाँचौ गाउँ परिषद आज सम्पन्न भएको छ । खजुरास्थित ज्ञानोदय माध्यमिक बिद्यालय परिसमा खजुुरा गाउँ समितिका...
मधेशी तथा मुस्लिम समुदायकी ११ बालिकालाई साईकल
रनियापुर । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर-८ रनिययापुरले मधेशी तथा मुस्लिम बालिकालाई साईकल बितरण गरेको छ ।
वडा कार्यालयले बालिका शिक्षा कार्यक्रम अन्तर्गत बिपन्न समुदायका...









