नेपालगञ्जमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
नेपालगञ्ज । ट्रकको ठक्करबाट बाँकेको नेपालगञ्जमा आज एक जनाको मृत्यु भएको छ ।
नेपालगञ्जको न्यूरोडस्थित भानुभक्त चोकमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा...
हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गर्छौं, हामीलाई हेप्न पाइँदैन : धवलशमशेर जबरा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर जबराले संसदमा आफूहरुलाई नहेप्न आग्रह गर्नुभएकाे छ । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले आफूहरुलाई...
नामका लागि मात्र दर्ता भएका मदरसालाई खारेज गरिने
नरैनापुर । ‘समयमै भर्ना, समयमै ज्ञान; गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ शुक्रबारदेखि बाँकेको नरैनापुर गाँउपालिकाको छ वटै वडामा एकैसाथ विद्यार्थी भर्ना अभियान...
नेपालगन्जका तीन स्वास्थ्य चाैकी पुरस्कृत
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटा वडाका स्वास्थ्य संस्थाहरुमध्ये परसपुर स्वास्थ्य चौकी प्रथम भएको छ ।
उपमहानगरपालिकाले आयोजना गरेको दुई दिने स्वास्थ्य कार्यक्रमहरुको वार्षिक प्रगति...
नेपाली कांग्रेस बाँकेले शनिबार दोस्रो जिल्ला सम्मेलन गर्दै
नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले (शनिबार) नेपालगञ्जमा दोस्रो जिल्ला सम्मेलन गर्दैछ । सुर्खेतरोडस्थित सिद्धार्थ कटेजमा विहान १० बजे सुरु हुने सम्मेलनको तयारी पूरा भएको...
नेपालगन्जकाे थपुवामा आँखा तथा कान शिविर, २४५ जनालाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान
नेपालगन्ज । लायन्स क्लबका संस्थापक मेल्बिन जोन्सको १ सय ४४ औ जन्मोत्सवको अवसरमा लायन्स र लियो क्लब अफ नेपालगन्ज इन्नेभेटिभले निःशुल्क आँखा तथा कान...
“हिंसा न्युनिकरणका लागि महिला सक्षम बन्नुपर्छ”
डुडुवा । महिला हिंसा न्युनिकरणका लागि महिला आफै सक्षम बन्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
१६ दिने महिला हिंसा बिरुद्धको दिवसका अवसरमा बाँकेको...
नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेको अध्यक्षमा दिला शाह चयन
नेपालगञ्ज । नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेको अध्यक्षमा दिला शाह चयन हुनुभएको छ ।
समाज बाँकेका अध्यक्ष पदमा बस्नेत (पिन्की) को अध्यक्षतामा शुक्रबार नेपालगञ्जमा बसेको...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएको छ । त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीले प्रतिष्ठानमा ताला लगाएका छन् ।
बढुवा र स्तरवृद्विको...
कृषि अध्ययनका लागि डुडुवाले विद्यालय भवन बनाउँदै
डुडुवा । डुडुवा गाउँपालिकाले वार्ड नम्बर १ र २ अन्र्तगत रामनगर पाझा क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न थालेको छ ।
उक्त क्षेत्रमा धार्मिक पर्यटन...









