नेपालगञ्जका एक जनप्रतिनिधिको निधन, २० गते सम्पूर्ण सेवा बन्द रहने

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका एक जना वडा सदस्यको निधन भएको छ । वडा नं-६ का वडा सदस्य मदन बहादुर क्षेत्रीको सोमबार निधन भएको छ...

नेपालगञ्जको रामलीला मैदानमा बुधबार माघ महोत्सव हुँदै

नेपालगन्ज । थारु समुदायको महान पर्वको अवसरमा नेपालगन्जमा हुने लुम्बिनी प्रदेशस्तरीय माघ महोत्सवको तयारी तीव्र पारिएको छ । यही पुस २७ र २८ गते नेपालगन्जको...

बारबर्दिया वडा नं-२ बाल विवाहमुक्त घोषणा

बारबर्दिया । बर्दियामा सञ्चालन संचालन भएको बालविवाह विरुद्धको अभियान अन्तर्गत बारबर्दिया नगरपालिका वडा नं-२ लाई बाल विवाहमुक्त वडा घोषणा गरिएको छ । प्लान इन्टरनेशनल नेपाल,...

जानकी-३ मा सिलाई मेसिन बितरण गर्दै एक महिने तालिम सम्पन्न

नेपालगञ्ज । जानकी गाउँपालिका वडा नं-३ का बिपन्न परिवारलाई लक्षित गरि एक महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । बैशाख ७ गतेदेखि संचालित...

बाढीपिडितलाई कर्मचारी संगठनद्धारा दश लाख राहत

नेपालगञ्ज । हालैको अबिरल बर्षा र बाढी पहिरोबाट ठुलो धनजनको क्षति हुन पुगेको सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा आएको बाढी पहिरोबाट पिडित बनेकालाई नेपाल निजामती...

आज महाअष्टमी मनाइँदै

शिवराज साहू, नेपालगञ्ज । बडादशैं अर्थात नवरात्रको आठौँ दिन आज देशभर माता दुर्गा भवानीको आठौं रुप महागौरीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ...

कैलालीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

धनगढी । कैलालीमा टिपरले अटो रिक्सालाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गोदावरी नगरपालिका-६ लालपुरमा बुधबार बिहान सुदूरपश्चिम...

ट्रकको ठक्करबाट आमा छोराको मृत्यु

बुटवल । ट्रकले ठक्कर दिँदा रूपन्देहीमा दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैनाको बुद्धनगरमा ट्रकले ठक्कर दिँदा आमा(छोराको मृत्यु भएको प्रहरीले...

जोखिम संचार तथा सामुदायिक सहभागिता सम्बन्धी दुई दिने कार्यशाला संचालन

नेपालगञ्ज । नेपालगञ्जमा कोभिड १९ जोखिम संचार तथा सामुदायिक सहभागिता सम्बन्धी दुई दिने कार्यशाला संचालन गरिएको छ । जिल्लाको बाल तथा युवा क्लबका पदाधिकारी सदस्य...

डुडुवा-६ स्थित पहाडीयनपुर्वाको एक घरमा आगलागी

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं-६ मा रहेको पहाडीयनपुर्वाको एक घरमा आगलागी भएको छ । लक्ष्मी पुजाको दिन सोमबार राती स्थानीय मनिराम खटिकको...

Stay connected

3,393FansLike
0FollowersFollow