मन्त्रिपरिषदका निर्णय सार्वजनिक, के हुन ति १० निर्णय !
नेपालगञ्ज। मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गरिएको छ । सरकारले ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगको अध्यक्ष नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गरेका निर्णय...
सन् २०२४ को कोपा अमेरिका फुटबल अमेरिकामा हुने
काठमाण्डौ । सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने भएको छ । यसअघि कोपा अमेरिका इक्वेडरमा हुने भनिएको थियो । तर, इक्वेडर...
भन्सार छलि ल्याईएकाे एक लाख बढिकाे समान बरामद
नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपाल भित्रिएको एक लाख बढिकाे सामान पक्राउ गरेकाे छ ।
नेपालगन्ज वडा न-१५ मा रहेकाे ईलाका प्रहरी कार्यालय जमुनाहाले...
नेपालगञ्जमै थन्कियो हुम्ला पठाउने ३५०० क्विन्टल चामल
खजुरा (बाँके) । नेपालगञ्जबाट कर्णालीको हिमाली जिल्ला हुम्ला पठाउने चामल नेपालगञ्जमै थन्किएको छ । हवाई मार्गबाट ढुवानीका लागि टेण्डर आह्वान गर्दा मापदण्डअनुसारको बोलपत्र नपरेको...
अयोध्यामा श्रीरामको मन्दिर निर्माण शुभारम्भ : बाँकेमा दिप प्रज्वलन
शिवराज शाहुबाँके । ४ सय ९२ वर्षको संघर्षपछि श्रीराम जन्मभूमि मानिने भारतको अयोध्यामा भव्य मन्दिर निर्माणको शुभारम्भलाई हर्षोल्लासका साथ विश्व हिन्दु परिषद नेपाल र...
राप्ती नदीमा बेपत्ता भएका यादवको शव फेला
दाङ । राप्ती नदीको बाढीमा शनिबार बगेर बेपत्ता भएका दाङ राजपुरका एकजनाको शव फेला परेको छ । राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी...
शिक्षासंग सम्बन्धित सरोकारवालाहरूद्वारा संयुक्त अनुगमन
गुलरिया । प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेको साझेदारिमा संचालित बाँके र बर्दिया जिल्लाका ६ गरि ७ वटा पालीकाहरुका...
कारागार भित्र मृत्यु प्रकरण : प्रहरीको मिलोमतो पिडितको आरोप
नेपालगञ्ज । नेपाल प्रहरीको एकपछि अर्को कर्तुत सार्वजनिक भइरहेको छ । यस्तै प्रहरीको अर्को गलत कार्यको सबैतिर चर्चा शुरु भएको छ ।
नेपालगञ्जका सुन्दर हरिजनको...
डुडुवामा सामाजिक सुरक्षा भत्ता बितरण शुरु
डुडुवा । बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता वितरण शुरु गरेको छ । नयाँ आर्थिक बर्ष २०७९।०८० को प्रथम तथा दोस्रो चौमासिकको...
नेपालगन्जमा सञ्चारकर्मीसँग कर सम्बन्धी अन्तरक्रिया
नेपालगञ्ज । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जको आयोजना तथा नेपाल पत्रकार महासंघ बाँके शाखाको संयोजन एवं समन्वयमा ‘सञ्चारकर्मीसँग कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ नेपालगञ्जमा सम्पन्न भएको...









