ए’ डिभिजन लिग फुटबल पुस २६ गतेदेखि सुरु हुने
काठमाण्डौ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल पुस २६ गतेदेखि सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ एन्फाले डबल लिगका आधारमा हुने...
डुडुवाको सन्तलियाबाट दुई थान सालको गोलिया बरामद
नेपालगञ्ज । प्रहरीले बाँकेको डुडुवा गाउँपालिका वडा नंं १ सन्तलिया गाउँमा लुकाई राखेको सालको गोलिया काठ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार...
दाङका रोशनी र शरदको हत्यामा संलग्न चार जना सार्वजनिक
नारायण खड्का, दाङका रोशनी महतरा र शरद आचार्य हत्या प्रकरणमा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
उनीहरूको हत्यामा संलग्न रहेको भन्दै तुलसीपुर उपमहानगरपालिका...
कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु
धनगढी । कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ ।
जिल्लाको भजनी नगरपालिका-६ को नवलपुरस्थित भित्री सडकखण्डमा ना २ ख १३८१ नम्बरको ट्रकले...
पब्जीमार्फत नेपालले जित्यो ५९ लाख पुरस्कार
काठमाडौं । नेपालले २०२२ पब्जी मोवाइल प्रो लिग साउथ एसिया च्याम्पियनसीपमा ५९ लाख पुरस्कार राशि जित्न सफल भएको छ ।
नेपालबाट सहभागी भएका डीआरएस गेमिङ्ग...
तान्जिनायाको तालमा विमान खस्दा १९ जनाको मृत्यु
एजेन्सी । तान्जानियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।
प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना हुँदा १९ जनाको...
कर्णालीमा असोजमा आएको बिपदबाट ४९ को मृत्यु, २५ बेपत्ता
कर्णाली । गत असोज अन्तिम साताको मनसुनजन्य विपद्का कारण कर्णालीमा ४९ व्यक्तिको ज्यान गएको छ भने अहिलेसम्म २५ जना बेपत्ता भएका छन् ।
कर्णाली प्रदेश...
सुर्खेतका २० मतदानस्थल अति संवेदनशील
सुर्खेत । सुर्खेतमा निर्वाचनका लागि कायम रहेका २० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका १३९ मतदान स्थल रहेका...
को हुन् प्रदेश सभा सदस्य पदका उम्मेदवार ‘डा.कर्ण’
नेपालगञ्ज । मंसिर ४ गते मतदान हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार चरममा पुगेको छ । बाँकेमा प्रतिनिधिसभाका ३ र प्रदेशसभाको ६ पदको लागि...
मतदाताको घर-घरमा पुग्दै प्रदेश सभा उम्मेदवार कर्ण
नेपालगन्ज । बाँकेको क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभाका लागि स्वातन्त्र उम्मेदवार दिएका डाक्टर विनोद कर्ण यतिबेला चुनावी प्रचारका लागि मतदाताको घर–घरमा ब्यस्त बन्नुभएको...









