व्यवसायी लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ

काठमाण्डौ । व्यवसायी लाल मोहम्मद अन्सारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न ठाउँबाट ३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आशङ्कामा दुई जना...

डेङ्गी नियन्त्रणमा पालिका सरकार जिम्मेवार बन्नुपर्ने !

नेपालगञ्ज । डेङ्गी सङ्क्रमित र ज्यान गुमाउने थपिँदै जाँदा लामखुट्टे रोकथाम तथा नियन्त्रणमा तीन तहका सरकार र मातहतका निकायले प्रभावकारी काम गर्न सकेका छैनन्...

संभावित जोखिम न्युनिकरणका लागि किशोरीहरुलाई अभिमुखीकरण

गुलरिया । मानब बेचबिखन तथा ओसारपसारको संभावित जोखिम न्युनिकरणका लागि किशोरीहरुलाई सचेत बनाइएको छ । गुलरीया नगरपालिकाको समन्वमा माइती नेपालले एक दिने अभिुमखिकरणमार्फत बिहीबार गुलरियाका...

उपमहानगरपालिकाको रक्तदानमा ३८ जना सहभागि

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३८ जनाले सहभागिता जनाएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा गरिएको सो कार्यक्रममा ३८ जनाले रक्तदान गरेका...

नेपालगञ्जले मोतियाविन्दुको निःशुल्क अपरेशन गर्ने

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले मोतियाविन्दुको निःशुल्क अपरेशन गर्ने भएको छ । फत्तेबाल आँखा अस्पतालसंगको सहकार्यमा मोतियाविन्दुको निःशुल्क अपरेशन गरिने भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले आज...

नरैनापुरमा दशैँको शुभकामना आदान प्रदान कार्यक्रम

नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकाले बिहिबार दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रम...

जानकीका आलेप उपाध्यायको सरुवा

मानपुर । बाँकेको जानकी गाउँपालिकामा कार्यरत आ.ले.प. कुमार उपाध्यायलाई बिदाई तथा सम्मान गरिएको छ । गाउँपालिका अध्यक्ष छब्बन खाँले अनौपचारिक कार्यक्रमबीच उपाध्यायलाई खादा लगाएर बिदाई...

खजुराका ५० बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाका पाँच बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । सिकाई परियोजना संचालित खजुराका पाँच बिद्यालयका प्रारम्भिक बाल बिकासदेखि तीन कक्षामा...

महेन्द्र पुस्तकालयमा पाँच पदेन सदस्य मनोनित

नेपालगन्ज । नेपालगन्जस्थित ऐतिहासिक महेन्द्र पुस्तकालयको नवनिर्वाचित कार्यसमितिले पाँचजना पदेन सदस्यहरु मनोनित गरेको छ । कार्यसमितिको तेस्रो बैठकले पाँचजना आमन्त्रित पदेन सदस्यहरु कार्यसमितिले चयन गर्ने...

कोभिड-१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमको समिक्षा

नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको आयोजनामा कोभिड-१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमको समिक्षा बैठक बुधवार नेपालगंजमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी र...

Stay connected

3,393FansLike
0FollowersFollow