मुद्दा मिलाउन तीन लाख मागेको आरोपमा कानून व्यवसायी पक्राउ

रासस, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ । कालिका नगरपालिका वडा नम्बर ५ पदमपुर बस्ने...

बाँकेमा आज (मंगलबार) देखि भेरोसेलको पहिलो मात्रा लगाइँदै

नेपालगन्ज । बाँकेमा आज मंगलबारदेखि भेरोसेलको पहिलो मात्रा खोप लगाइँदैछ । ४५ वर्ष माथिका खोप लगाउन बाँकी सबै र १८ वर्ष माथिका खोप लगाउन छुटेका...

ट्रकको ठक्करबाट आमा छोराको मृत्यु

बुटवल । ट्रकले ठक्कर दिँदा रूपन्देहीमा दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैनाको बुद्धनगरमा ट्रकले ठक्कर दिँदा आमा(छोराको मृत्यु भएको प्रहरीले...

गाउँ घरमा आँखाको समस्या बढ्दै, एकै दिन १०४ जना मोतिबिन्दुका बिरामी फेला

बारबर्दिया । बृहत निःशुल्क आँखा शिविरको दोश्रो चरणको कार्यक्रम अन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिकास्थित बनियाभार स्वास्थ्य चौकी र वडा नं १ को वडा कार्यालय जमुनियामा...

स्वास्थ्यमाथि खेलवाड गर्दै डुडुवास्थित मदिरा उद्योग, व्यवस्थापनका लागि पहल

डुडुवा । वर्षौदेखि बाँके डुडुवाका स्थानीयको मानव स्वास्थ्यमाथी खेलवाड गर्ने एक मदिरा कम्पनीलाई व्यवस्थापनका लागि पहल थालिएको छ । डुडुवा गाउँपालिका वडा नं. ४ मोल्हुपुर्वामा...

भन्सार छली ल्याउँदै गरेको सामान बरामद

नेपालगञज । प्रहरीले डेढ लाख रुपैया बराबरको भन्सार छलिको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतबार राती ८ बजेको समयमा भन्सार...

मिथिलाञ्चल क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ सुरू

जलेश्वर । नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरी लगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि धार्मिक विधिअनुसार...

१० फन्का मारेपछि सकुशल अवतरण

काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज विराटनगरमा ल्याण्ड हुन नसकेपछि काठमाडौं फर्किएर सुरक्षित अवतरण गरेको छ । फर्किएको जहाजले काठमाडौंमा १० फन्का...

पूर्व प्रधानपन्च शाहको ९२ औं जन्मदिन मनाइयो

नेपालगञ्ज । लामो समयसम्म प्रधानपन्च रहेका रोमहर्ष शाहको ९२ औं जन्मदिन भब्य रुपमा मनाइएको छ । सल्यान जिल्लामै लामो समयसम्म प्रधानपन्च रहनुभएका शाहको नेपालगञ्जमा...

कोहलपुरमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

कोहलपुर । बाँकेको कोहलपुृर नगरपालिका वडा नं ३ मा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । प्रहरीका अनुसार वडा नं ३ स्थित भगरियाकी ३५ वर्षीया...

Stay connected

3,393FansLike
0FollowersFollow