नेपालगञ्जमा महिला स्वास्थ्य स्वयमसेविकालाई साईकल
नेपालगञ्ज । महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रोत्साहनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले साईकल उपलब्ध गराइएको छ । नेपालगञ्जमा कार्यरत २०१ जना मध्ये १६८ जनालाई बुधबार नगर मेयर...
बाँकेमा अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ
नेपालगञ्ज । अटोमेटिक पेस्तोलसहित बाँकेमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले अटोमेटिक पेस्तोलसहित नेपालगञ्ज उपमहानगरपालिका वडा नं–२१ का ३१ वर्षीय अजिज अहमद...
राप्ती सोनारी गाउँपालिकाले कर नबढाउने
राप्तीसोनारी । राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ मा कुनै पनि कर नबढाउने भएको छ । गाउँपालिकाको जारी नवौं गाउँ सभाले यस्तो निर्णय...
अदालतद्धारा न्यायिक प्रक्रियाबारे निरिक्षण, डुडुवा उत्कृष्ट
डुडुवा । स्थानीय तह अन्र्तगत रहेका न्यायिक समितिहरुको कामकारवाही प्रक्रिया तथा सेवालाई थप गणस्तरिय र प्रभावकारी बनाउन बाँके जिल्ला अदालतको टोलीले निरिक्षण गरेको छ...
नेपालगञ्जको ट्राफिक चोकबाट ७० थान पंखा बरामद
नेपालगञ्ज । भारतबाट भन्सार छलि भित्र्याइएको ठूलो परिमाणमा पंखा बाँके प्रहरीले बरामद गरेको छ । जमुनाह नाका भएर अटोमा भित्र्याइएको ७० थान पंखा ट्राफिक...
बाँकेमा भेरोसेलको दोस्रो डोज आज लगाइँदै
नेपालगन्ज । बाँकेमा कोरोना भाईरस (कोभिड–१९) बिरुद्धको चिनिया खोप, भेरोसेलको मात्रा मंगलबार जिल्लाभर लगाँइदै छ । स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज बस्नेतका अनुसार...
इन्डो नेपाल बैठक सम्पन्न, सीमा अपराध नियन्त्रणमा छलफल
नेपालगञ्ज । नेपाल र भारत प्रमुखहरुबीच जिल्लास्तरीय बैठक बसेको छ । बहराईच जिल्लामा नयाँ प्रमुख आएपछि आयोजना गरिएको परिचयात्मक बैठक सोमबार अपरान्ह शसस्त्र सीमा...
केही फेरबदल गर्दै जारी निषेधाज्ञा एक साता थप
नेपालगञ्ज । बाँकेमा जारी निषेधाज्ञा थप एक साता बढाइएको छ । सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक सूचना जारी गर्दै केही फेरबदल...
माहुरी होमद्धारा प्रहरी चौकीलाई स्वास्थ्य सामाग्री प्रदान
नेपालगञ्ज । माहुरी होमले बाँकेका बिभिन्न कार्यालयलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोरोना कहर अझै पूर्ण रुपमा नियन्त्रणमा आइनसकेको र अझै पनि सावधानी...
शारदा वाग्लेको अध्यक्षतामा मदनबाबा भक्ति केन्द्र बाँके पुर्नगठन
नेपालगञ्ज । श्री मदनबाबा भक्ति केन्द्र बाँके जिल्ला समिति पुर्नगठन गरिएको छ । कोरोना महामारीका कारण संकट मोचन स्वरुप सद्गुरुदेव श्री मदन बाबाको परम...









